डिसेम्बर २७ देखि जनवरी ८ सम्म चिनियाँ चलचित्र महोत्सव हुँदै

काठमाडौं, ८ पुस । चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । डिसेम्बर २७ देखि जनवरी ८ सम्म चल्ने महोत्सव काठमाडौं, पोखरा र लुम्बिनीमा हुने छ । महोत्सव अन्तरगत काठमाडौंमा २७ र २८ तारिक, पोखरामा जनवरी ५ र लुम्बिनीमा जनवरी ८ मा चलचित्र देखाइने छ ।

जनगणतात्रिन्क चीनको डकुमेन्ट्री र चलचित्र ग्रेटवाल प्रर्दशन गरिने बताइएको छ ।

Loading...