पाँच हजार लिएर आएकी नोरा फतेहीले कमाइन् एक वर्षमा ३६ करोड

काठमाडौं, पुस ९ । नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो । नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, […]

नेभरमाइन्ड रेष्ट्रोले नायक पल शाहलाई बोलाएर मनायो वार्षिकी

काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो बर्ष पुरा गरी आजबाट दोश्रो बर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्रोले आज एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाहको उपस्थितिमा दोस्रो बार्षिक उत्सव मनाएको छ। कार्यक्रममा बाजुराका स्थानिय जनप्रतिनिधीहरु लगायत ठुलो संख्यामा ग्राहकहरुको उपस्थिति रहेको थियो […]

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

काठमाडौं, पुस ८ । अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् । ‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा […]

भारतकी हरनाज संधूले जितिन् मिस युनिभर्सको उपाधि

भारतकी हरनाज संधूले २०२१ को मिस युनिभर्सको उपाधि जितेकी छिन्। २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन्। भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन्। आफ्नो जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन्। इजरायलमा आयोजिक यो प्रतियोगितामा […]

भारतकी हरनाज संधूले जितिन् मिस युनिभर्सको उपाधि

भारतकी हरनाज संधूले २०२१ को मिस युनिभर्सको उपाधि जितेकी छिन्। २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन्। भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन्। आफ्नो जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन्। इजरायलमा आयोजिक यो प्रतियोगितामा […]

मन्त्र मुक्त हुन सक्छ, नेपालभाषा म्युजिक भिडियो ‘ धाये मफुत ’ हेरेपछि

मङ्सिर , २३,काठमाडौँ – नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो   ‘ धाये मफुत ’  सार्वोजनिक  भएको  छ । अस्मिता परियार र प्रिज्वल नेपालीको स्वरमा रहेको यो म्युजिक भिडीयोमा शव्द रचना दिपक नेपाली , बावुल गिरीको संगीत रहेको म्युजिक भिडियो ‘ धाय मफुत ’ आज एक कार्येक्रमका बीच सार्वोजनिक भएको हो। युवा पुस्तामा देखिने प्रेम प्रसंगलाइ  […]

धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]

चलचित्र ‘घुइँचो’ मा एलिजासँग कुन्साङ

काठमाडौँ । चलचित्र ‘घुँइचो’ निर्माण घोषणा भएको छ। दिवेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडि बन्ने पक्का भएको छ। आरजे म्यूजिक एण्ड फिल्मको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता रामजी दैलेखी हुन्। चलचित्रले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्माण पक्षले जनाएको छ। चलचित्र आगामी माघको अन्तिम साताबाट शुरु हुनेछ। […]

बलिउडका चर्चित स्क्रिप्ट राइटर शफीकको निधन

मुम्बई । बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ । शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको […]

फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

काठमाडौँ । फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र […]