नेपाली निर्देशक थापाको निर्देशनमा बनेको बलिउड चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र नवेम्बर १९ देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ। आफ्नो निर्देशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउछन। चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। कमेडी शैलीको चलचित्रमा […]

लोकप्रिय गायिका रानी शाक्यको ‘चोखो माया’

काठमाडौं । करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन। पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको मिठो शब्दरचना र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट […]

मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह

 कात्तिक १४ ,काठमाडौं । भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो । लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी […]

‘दोहोरीको राजा’सार्वजनिक

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतमा नयाँ नयाँ शैली प्रयोग हुने गरेका छन् । यसैक्रममा राजतन्त्रका पालामा दरवार भित्र हुने संस्कृतिको झल्को दिने गरी दोहोरीको राजा सार्वजनिक भएको छ । गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागि गराइने गीत संगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइपहिले पहिले यसरी नै […]

सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सु:ख बोलको भावमा ‘ दु:ख दुख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो सार्वजनिक ( भिदियी सहित )

काठमाडौँ। सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सुख बोलको भावमा ‘ दु:ख दु:ख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो भएको छ। आइतबार एक कार्येक्रम बीच सार्वजनिक भएको यस म्युजिक भिडियोमा गायीका मिनर्वा देवी शाक्य (बज्राचार्य ) स्वर रहेको छ। संघ रत्न शाक्यको रचनामा यस गीतमा बिरेन शाक्यको संगीत रहेको छ । रवि […]

मिस युनिभर्स नेपाल बनिन् सुजिता

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस […]

‘दोहोरी च्याम्पियन’को फाइनल पोखरामा हुने

काठमाडाैं । रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्ये विजेताले शीर्ष उपाधि उठाउने […]

गायक शिव परियारको ‘पिउन सुरु गरेपछि’

काठमाडौं । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल […]

मेयर शाक्यबाट सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’को शुभ मुहूर्त

काठमाडौं । चस्मति सँकिपास् प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको छ। मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ। सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले […]

संजीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘ घमण्डी ’ सार्वजनिक – ( भिडियो सहित )

गीतकार संजीव श्रेष्ठको स्वरमा ‘ घमण्डी हौ तिमि, घमण्डी म पनि ’ संगीत मय भाकामा नयाँ म्युजिक भिडियो घमण्डी सार्बजनिक भएको छ। आफ्नै रचना र संगीत कृष्ण को रहेको छ यो म्युजिक भिडियो आज युत्युब मार्फत सार्वजनिक भएको हो । बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माणमा कृष्ण ले निर्देशन गरेका छन्। भिडियो सम्पादन रमित कुवर तथा […]