विराट र अनुष्काले छोरीको फोटो भाइरल भएपछि के भने ?

काठमाडौं, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी वामिकाको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलिएको तेस्रो वानडेमा अनुष्का वामिका देखिएका थिए । तस्बिरको विषयमा अब बिराट कोहली र अनुष्का शर्माले सोसल मिडियामा प्रतिक्रिया दिएका छन् ।   अनुष्का शर्माले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफूहरुमाथि क्यामरा तेर्सिएको बारे अनभिज्ञ […]

सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना

काठमाडौं, १० माघ । स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए । अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका […]

हास्य कलाकार मनोज गजुरेललाई पुन: कोरोना संक्रमण

काठमाडौं, १० माघ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् । आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ […]

‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड

काठमाडौं, १० माघ । दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो । आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको […]

सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

काठमाडौं, १० माघ । बलिउडका लागि सन् २०२० र २०२१ सुखद् रहेन । बलिउड फिल्म उद्योगमा वर्सेनि एक सय भन्दा बढी चलचित्र निर्माण हुने भएपनि कोरोना महामारीका कारण बितेका दुई वर्ष धेरै चलचित्र रिलिज हुन पाएनन् । सन् २०२१ को तिहारमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काउन थालेको भएपनि फेरि कोरोना महामारीको तेस्रो […]

पल र कृष्टिनाको ‘तिमी आउँछौ की भनी’ सार्वजनिक

काठमाडौं, ९ माघ । पछिल्लो समय अभिनेता पल शाह मिडियामा निकै छाउन थालेका छन् । उनी मिडियामा छाउने बिषय कहिले गायिका समीक्षा अधिकारीसँगको सम्बन्ध त कहिले उनी अभिनित म्युजिक भिडियो बन्ने गरेको छ । यस्तैमा पल अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई कृष्टिना थापाले प्रेमिकाको […]

मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

काठमाडौं, ९ माघ । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो […]

आमा बन्दै अभिनेत्री काजल अग्रवाल

काठमाडौ, ९ माघ । बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने भएकी छन्। उनका श्रीमान गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिएका थिए। पेसाले व्यवसायी गौतमले काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिएका थिए। काजलले हालै सामाजिक सञ्जालमा ुप्यारेन्टल क्लासु लिएका […]

मिस वर्ल्डको फिनालीमा ४० सुन्दरी मात्र सहभागी हुँदै, मिस नेपाल नम्रता पनि परिन्

काठमाडौं, ९ माघ । कोरोना महामारीका कारण रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागी हुन पाउने भएका छन्। मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० प्रतियोगीलाई मात्र फिनालीमा सहभागी गराउन लागिएको हो। उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट […]

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

काठमाडौ, ९ माघ । गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोनाको चपेटामा परेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् । ‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क […]