मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

काठमाडौं, ९ माघ । बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । […]

खेसरीलालको गुनासो – भोजपुरी फिल्म उद्योगले मलाई चाहँदैन

विराटनगर, ९ माघ । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् । माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित […]

लता मंगेशकरबारे अस्पतालले जारी गर्यो नयाँ जानकारी

काठमाडौं, ८ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको अवस्थामा सुधार भएको तरपनि उनी अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै भर्ना हुने अस्पतालले जानकारी दिएको छ । हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो । लता मंगेशकरको […]

मधुसूदनको फिल्ममा भित्रिए आर्यन

काठमाडौं, ८ माघ । अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को […]

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?

काठमाडौं, ८ माघ । एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् । तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा त […]

आमा बनिन् प्रियंका चोपडा

काठमाडौं, ८ माघ । बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । […]

धनुष र ऐश्वर्या रजनीकान्तको डिभोर्स

काठमाडौं, ५ माघ । साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने […]

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

काठमाडौं, ५ माघ । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ । मार्च […]

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने- निकेश भर्सटायल निर्देशक

काठमाडौं, ५ माघ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा पर्‍यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले निर्देशक […]

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड […]