ढाका ।आइतबारबाट वेपत्ता भएकी बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ । शिमूलाई दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो […]
कला/मनोरञ्जन
नारी शक्तिलाई कमजोर नठान्न गायिका समीक्षाको चेतावनी !
काठमाडौं, ४ माघ । गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ […]
यी हुन् साउथका ५ महंगा हिरो
काठमाडौं, ४ माघ । दक्षिण भारतीय (साउथ) फिल्मले पछिल्लो समय बलिउडलाई समेत टक्कर दिन थालेका छ । बलिउडका दर्शक साउथ फिल्ममा समेत आकर्षित भइरहेका छन् । साउथको कथा र एक्सनले सबैलाई लोभ्याइ रहेको पाइन्छ । अहिले साउथ स्टार भारतमा मात्र नभएर विश्वभर चिनिन थालेका छन् । उनीहरुका फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गर्न थालेको छ […]
सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत
काठमाडौं, ४ माघ । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘मधुमास’देखि नै सहकार्य गर्दै आएका छन् । उनीहरुको सहकार्य ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’सम्म निरन्तर छ । तर, पछिल्लो समय सुदर्शन र पूजाबीच सम्बन्धमा खटपट आएको चर्चा छ । अब उनीहरुले एकसाथ […]
महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना
काठमाडौं, ४ माघ । अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब मलाई […]
केकी भन्छिन्– कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्यायो
काठमाडौं, ४ माघ । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको […]
जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता
काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले द भ्वाइस अफ् किड्स सञ्चालन गरिएको थियो । विजयीले नगद […]
चेलिबेटी बेचबिखनको कथामा हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’
काठमाडौं, १ माघ । अभिनेता, गायक तथा निर्देशक हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन् । हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ । यसैबीच, हरिवंशको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यो गीतले चेलिबेटी बेचबिखनको […]
भगवान भरोसामा प्रियंकाको सन्तान चाहना
काठमाडौं, १ माघ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् । फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले […]
करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान
काठमाडौं, १ माघ । बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् । कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले ‘सेल्फी’को […]











