केकी र युगल पोमो फिचर्ड ‘सिंगौरी ४’ को रिलिज

काठमाडौं, १५ माघ । गीतकार एवम् संगीतकार शशी गुरुङ वाङदेलले ‘सिंगौरी ४’ निर्माण गरेका छन् । पूर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ ले २ करोड ५० लाख अर्गानिक भ्यूज बटुल्दै नेपाली सांगीतिक छेत्रमा तहल्का मच्चाएपछि यसको स्वीक्वेल निर्माण गरिएको हो । ‘सिंगौरी २’ र ‘सिंगौरी ३’ को समेत सफलतापछि बाङदेलले ‘सिंगौरी ४’ निर्माण गरिएको […]

आरोही निर्मल पुर्जाले भेटे सलमानलाई, दिए नेपाल आउने निम्तो

काठमाडौ, १५ माघ । नेपालका चर्चित हिमआरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खानलाई मुम्बईमा भेटेका छन्। बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी पनि उपहारस्वरुप दिएका छन्। नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै उनले सलमानलाई भेटेर नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। बितेको ७ महिनामा विश्वका १४ अग्ला हिमाल […]

पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?

काठमाडौ, १५ माघ । एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् । ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि […]

फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट

काठमाडौं, १५ माघ । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् । शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो बाहिरिएको […]

नवाजुद्दिनले बाबुको नाममा बनाए सपनाको घर

काठमाडौं, १५ माघ । बलिउडका सफल अभिनेता नवाजुद्दिन सिद्धिकीले मुम्बईमा आफ्नो सपनाको घर तयार पारेका छन् । एक सामान्य परिवारबाट बलिउडमा स्थापित भएका नवाजुद्दिनले मुम्बईमा आलिशान घर बनाएका हुन् । नवाजुद्दिनको बलिउड संघर्ष धेरैका लागि प्रेरणा बन्ने गरेको छ । बिहारको एक सामान्य परिवारमा जन्मिएर मुम्बईमा संघर्ष गर्दै उनी करिअरको उचाइमा पुगेका हुन् । नवाजुद्दिनको […]

‘बले’को टिममा नयाँ ट्विनी गर्ल्स

काठमाडौं, १५ माघ । हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् । उनले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् । यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले […]

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

काठमाडौं, १५ माघ । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]

विना र सरोज रानीको ‘सुटुक्कै’मा देखिए

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरेकी छिन । सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो । पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी […]

ब्रा र भगवानबारे विवादित भनाई दिएर फसिन् श्वेता तिवारी, एफआइआर दर्ता

काठमाडौं, १४ माघ । टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो विवादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला हिल्स पुलिस स्टेशनमा श्वेता तिवारीविरुद्ध एफआईआर दर्ता भएको हो । श्वेताले यस्तो बयान दिएर धार्मिक भावनालाई आहत पुर्याएको आरोप लागेको छ । के […]

जितुलाई दीपक–दीपाको टिमविना चल्नुपर्ने चुनौती

काठमाडौं, १४ माघ । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ । जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने […]