फेरि घट्यो सुनको मूल्य

काठमाडौँ, १६ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका संघका अनुसार आज शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो । बिहिबार छापावाला सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ५ सयले घटेर तोलामा […]

प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

रुपन्देही, १५ फागुन । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आ व २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी […]

फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको?

काठमाडौं, १५ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुन तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । […]

१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि […]

सेयर बजारमा हरियाली, ५१ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

Share Market

काठमाडौं,१४ फागुन। बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब […]

लाख नजिक पुगेको सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको?

काठमाडौँ, १३ फागुन,। सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उच्च भाउमा कारोबार भैरहेको सुनको मूल्य २ दिनदेखि यता ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य ५ सयले घटेको हो । मंगलबार छापावाला […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा […]

सेयर बजारमा इतिहासकै नयाँ रेकर्ड

Share Market

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो । आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको […]

सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, ८० हजारसम्म पुग्ने अनुमान

काठमाडौं, ११ फागुन । आज साताको पहिलो दिन बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारेबार भइरहेको छ । शुक्रबार प्रति तोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च अर्थात् तोलाको ७८ हजार ८ सय रुपैयाँ पुगेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेसँगै […]