काठमाडाै|, १४ मंसिर । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए । बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो […]
अर्थ/वाणिज्य
१ सय १५ अर्ब १० कराेड बेरुजुमा सरकार, कुन मन्त्रालयकाे बेरुजु कति ?
काठमाडाैं, १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ […]
७१ लाख नाफामा चढ्याे रिडी हाइड्रोपावर
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ करोड २२ लाख रहेको छ भने जगेडा कोष ४ करोड ३५ लाख रहेको […]
सिटी एक्स्प्रेसद्वारा चाँदीका सिक्कादेखि ओप्पो फोन पाउने विजेताको घोषणा
काठमाडौं, १० मंसिर । सिटी एक्स्प्रेस मनि ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको एघारौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा स्वोर्नलता श्रेष्ठ, लक्ष्मी नारायण यादव, शिव प्रसाद लोनिया, डोल कुमार तिमल्सिना, शान्ती गुरुङ्, बिदुर […]
चुनाव अवधिमा कर्मचारीकाे भत्तामा मात्रै ८ अर्ब स्वाहा
काठमाडाैं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब […]
सिटी एक्स्प्रेसद्वारा उत्सव एक्स्प्रेस योजनाका दसौं हप्ताका बिजेताहरु घोषणा
मंसिर ३, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहन कुमारी गुरुङ्, दिल बहादुर गुरुङ्, शारदा दुलाल र पार्वती थापा […]
दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न बोर्डको आग्रह
काठमाडौँ, ३० कार्तिक । नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । बोर्डले आज सूचनामार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहे पनि सोभन्दा बढी खाता रहेको पाइएकाले तत्काल सच्याउन आग्रह गरेको छ । दुईभन्दा बढी खाता सञ्चालन गरिरहेका हितग्राहीले आफ्नो सम्पूर्ण धितोपत्र दुई खातामा […]
भैरहवामा औद्योगिक व्यापार मेला शुरु
बुटवल, १ मंसिर । भैरहवामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला ‘कृषि तथा पर्यटन महोत्सव, २०७४’ शुरु भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नारासहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको हो । मेला उद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा
काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]
भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन
रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने […]