खर्च नभएको रकम फिर्ता,यसरी विकास संभव छ त?

हेटौंँडा, ३२ साउन । सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको १४ अर्ब १४ करोड ९१ लाखमध्ये १२ अर्ब ७६ करोड ४६ लाख मात्र […]

तीन पिएचडी युवाको अगुवाईमा जापानबाट सुरु ‘रारामार्ट’ यसरी बन्दैछ ‘ग्लोवल ब्राण्ड’

काठमाडौं । गरे के हुँदैन ! सफलता भाग्यमा होईन् कर्ममा हुन्छ । पिएचडी अध्ययनको लागी जापान पुगेर अध्ययनसँगै ईन्टरनेटमा आधारित व्यवसाय (ईकमर्श व्यवसाय)मा सफलताको सिँडी चढिरहेका ३ नेपाली युवाको कथा कम्ति रोचक छैन । ग्लोबल ईकमर्शको दुनियामा अमेरिका पछिको दोश्रो प्रतिशप्रर्धी बजारका रुपमा रहेको जापानमा इकमर्श व्यवसाय स्थापना गर्नु र त्यसलाई टिकाएर अघि बढाउनु पक्कैपनि […]

ऋण पाउन थालेपछि उद्योग दर्ता गर्ने बढे

लहान, ३२ साउन । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग […]

कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने

धनुषा, ३१ साउन् । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठ माडौँ आउने मौजुदा दूरी घटाउने भएको हो। अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाँैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ […]

फेरि आर्थिक मन्दी !

बुधवार वाल स्ट्रीटमा अमेरिका-चीनको व्यापार युद्ध तथा विश्वव्यापी अर्थतन्त्रको स्थिति देखेर लगानीकर्ताहरू अत्तालिए। मुख्य तीनवटा अमेरिकी स्टक बजार तीन प्रतिशतले झरे। अर्थतन्त्रको गभ्भीर विवेचना गर्दै विश्लेषकहरूले अमेरिका आर्थिक मन्दीतर्फ उन्मुख भएको सङ्केत गर। जर्मनी र चीनबाट आएका कमजोर आँकडा तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकी केन्द्रीय ब्याङ्कविरुद्ध अर्को आक्रमणले लगानीकर्तालाई शेयरबाट सुनतर्फ आकर्षित हुन बाध्य […]

एनआइसी एसियाको नाफा १२९ प्रतिशतले बढ्यो, ३०५ करोड नाफा, २१७ अर्बको वासलात आकार

काठमाडौं, ३१ साउन्। एनआइसी एसिया बैंकले गत आर्थिक बर्ष ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो बर्षको १ अर्ब ३३ करोडको नाफामा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ थपेर यसपाली ३ अर्ब ५ करोड नाफा पुर्याएको हो। यो भनेको १२९ प्रतिशतको बृद्धि हो। बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब […]

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ७१ हजार ५ सय

काठमाण्डौ ३१ साउन् । सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय […]

पाल्पामा अलैँचिको व्यावसायिक खेती शुरु

बेझाड, ३० साउन । नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो । जिल्लाकै यो पहिलो व्यावसायिक अलँैची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट […]

लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी

नवलपरासी, ३० साउन । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ । सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो । कर्मचारी अभाव तथा भौतिक […]

फेरी बढ्यो सुनको भाउ, तोडियो उच्च रेकर्ड हेर्नुस कति पुग्यो ?

काठमाडौं, ३० साउन । आज पनि सुनको भाउले उच्च नयाँ रेकर्ड कायम गरेको छ । दुई सातादेखि निरन्तर बढेर बुधबार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला १२ सय रुपैयाँ बढेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि ७ सय […]