मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न सरकारले गरेको सहजीकरणलाई पछ्याउँदै मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज […]

सञ्चारमन्त्रीले भने, ‘अब फेसबुक र गुगललाइ दर्ता नगरी धेरै चलाउन दिन सकिदैन’

काठमाडौँ, ३ चैत । सरकारले सामाजिक सञ्जाल फेसबुक बन्द गर्नुपर्ने मनस्थिति बनाएकाे खुलेकाे छ । राजधानीमा अायाेजित एक कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साे खुलासा गरेका हुन् । मन्त्री बास्काेटाले दर्ता नगरिकन अब फेसबुकलाइ धेरै चलाउन दिन नसकिने बताए । उनले फेसबुकबाट राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षामा गम्भीर चुनाैती थपिन थालेकाे […]

तीन करोड ठग्ने महिला धरौटी बुझाउन नसकेर जेल

पोखरा । बाग्लुङमा विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर भागेकी एक महिला अन्ततः जेल पुगेकी छन् । बाग्लुङ घर भई पोखरा लेखनाथमा बस्दै आएकी सरिता कुमारी रानालाई कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सरिताले सयौं व्यक्तिहरुसँग पैसा मागेर अन्ततः सबैको सम्पर्कबाट वेपत्ता भएकी थिइन । राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र आफ्नो […]

विद्युतको बक्यौता नतिर्नेको लाइन काटियो

दमौली, २९ फागुन । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महशुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका […]

Modern technology-based agricultury stressed

Biratnagar, March 13: State-1 Minister for Social Development Jeevan Ghimire has stressed the need on the use of modern technology so as to attract youths to agriculture profession. He said this while inaugurating the state-level interaction organised here on Tuesday by the government-formed taskforce for human resource projection and development planning. He urged the taskforce […]

८ महिनामा १०८ कर्मचारी घूस लिँदालिँदै पक्राउ

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी अाेलीले  भ्रष्टाचारमुक्त प्रशासनकाे भाषण गरिरहँँदा पछिल्लो ८ महिनामा सबैभन्दा बढी कर्मचारी पक्राउ परेकाे तथ्य सार्वजनिक भएको छ । गत साउनदेखि फागुन २१ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले १०८ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । अायाेगले ८ महिनामा ७५ वटा स्टिङ अपरेसन गरेेर १०८ जना कर्मचारी पक्राउ गरेकाे हाे […]

सर्वाधीक छ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलले पोखरामा तहल्का मचाउने

    बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा.लि.ले पोखराका लागि स्टारजोन कम्पनी प्रा.लि.लाई आधिकारीक डिलर नियुक्ती गरेको छ । उक्त शोरुमको उद््घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले गर्नुभयो । नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ […]

४८ प्रतिशत लाभांश बाँड्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब […]

महालेखाको अडिटले खुल्यो स्थानीय तहमा चरम लुट, निर्णय आफै ठेक्का आफै भान्सेसम्म आफन्तलाई भर्ती

काठमाडौं, १९ फागुन । संघीय व्यवस्था आए मुलुकको कायापलट नै हुने ठानेकाहरु अहिले यसले निम्त्याएको विकृति र मनपरीतन्त्रबाट आजित भएका छन् । देशभरका स्थानीय निकायमा यतिसम्म मनपरी चलिरहेको छ कि जुन यसअघि कहिल्यै भएको थिएन । स्थानीय निकायको निर्वाचन भएयताको मात्र करिव दुई वर्षको भ्रष्टाचार र अनियमितता हेर्दा संघीयता अराजक व्यवस्थामा बदलिएको देखिन्छ । पछिल्लो […]

गण्डकीमा चीनले यस्तो नमूना गाई फार्म बनाउँदै

कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री […]