कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]

महानगरको अनुदानमा प्रसूतिगृहले थाल्यो पीसीआर कोरोना परीक्षण

काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमाले सेवाग्राहीलाइ कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर परिक्षणको सेवा दिने भएको छ ।  उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।  काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार […]

स्वास्थ्य मन्त्रालयकै चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको […]

पछिल्लो एकैदिन मात्रै थपिए ४६४ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या नाघ्यो २२ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार नाघेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार […]

अमेरिका र ब्राजिलभन्दा पनि बढी संक्रमित एकै दिनमा भेटिए भारतमा

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमणदर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी संख्या भएको बताइएको छ । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ […]

नेपालमा कोरोना संक्रमित पुगे २१७५०, मृत्यु संख्या ६५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्‍य भइसकेको छ भने हालसम्‍म १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय […]

कोरोनाबाट विश्वमा ७ लाख ३ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् […]

अस्पताल लग्दै गर्दा कोरोना संक्रमित युवतीको मृत्यु

वीरगञ्ज । विरगञ्जमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ । विरगञ्जमा १८ वर्षीय युवती अस्पताल लैजान लाग्दा मृत्यु भएकाे हाे । पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी ती युवतीमा परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । पर्साको पोखरिया नगरपालिका ९ […]

कोरोना संक्रमण फैलिएपछि ट्राफिक मुख्यालय पूरै शिल, एसएसपीसहित ३७५ प्रहरी भित्रै आइसोलेसनमा

काठमाडौं, १८ साउन । काेराेना संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे छ । सिल गरिएकाे बग्गिखानाभित्र एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । बग्गिखानामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक मुख्यालय पूरै सिल गरिएकाे हाे । शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा पठाइएको छ । महाशाखामा पूर्ण […]