काठमाडौँ, १६ मंसिर । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ । पुरस्कृत हुने खेलाडीहरूमा गायत्री दाहाल, ङवाङ छिरी शेर्पा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ रहेका छन् । पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका अध्यक्ष शेर्पा थाङ्का पेन्टर […]
समाचार
‘तीरको लक्ष्य’ पुस्तक लोकार्पण
काठमाडौँ, १० मंसिर । प्रेम रावतद्वारा लिखित ‘तीरको लक्ष्य’ लोकार्पण गरिएको छ । संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशीले सो पुस्तकको शनिबार लोकार्पण गर्दै हरेक व्यक्तिले आफूभित्रको बोधि ज्ञान तत्वको खोजी गर्न सके नै जीवनको सही अर्थ बुझ्न सकिने बताए । उनले सांस्कृतिक विविधताले सम्पन्न नेपालमा रहेका अमूर्त र अभौतिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै […]
५० हजार राशिको नवीन कलाश्री पुरस्कार घोषणा
पोखरा, २ मंसिर । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पु¥याउने उद्देश्यका साथ ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थको ७५ औंँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जनालाई प्रत्येक दुई वर्षमा पुरस्कृत गरिने जानकारी दिए […]
दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई
काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]
धु्रवसत्यको कथासंग्रह ‘कैरन’ सार्वजनिक
काठमाडौँ, २५ कार्तिक । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको […]
प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार
काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला […]
विप्लव चंगा चेटमा च्याम्पियन
काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]
गाईजात्राका उत्कृष्ट सांस्कृतिक समूह पुरस्कृत
भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व ०७४ मा प्रदर्शन गरिएका परम्परागत एवं सांस्कृतिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने सांस्कृतिक समूहलाई पुरस्कार प्रदान गरेको छ । भक्तपुर नगरपालिकाले आइतबार दरबारस्क्वायरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पुरस्कार प्रदान गरेका हुन् । उहाँले गत गाईजात्रामा उत्कृष्ट प्रदर्शन गर्ने एक दर्जन सांस्कृतिक नाच एवं […]
कँडेललाई ‘मदन पुरस्कार’ र वात्सायनलाई ‘जगदम्बाश्री’
काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरूलाई आज जनही दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष […]