काठमाडौँ, १३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु¥याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल […]
समाचार
अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर
गाईघाट, १३ असोज । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्धबन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ। बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा […]
जनप्रतिनिधिको सहयोग विद्यालयलाई
गलकोट, १३ असोज । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन् । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक […]
सत्तारुढ नेकपाका कार्यकर्ताले गरे कांग्रेस नेता रिजालमाथि ढुंगामुढा, बाटोमा रुख ढालेर तीन घन्टा थुनियो
तनहुँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि ढुंगामुढा प्रहार भएको छ । तनहुँको एक स्थानीय निकायको कार्यालय भवन उदघाटनका लागि गएका कांग्रेस नेता रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका हुन । कार्यक्रम स्थलमा जाँदै गर्दा उनीमाथि ढुंगामुढा प्रहार भए पनि उनलाई नलागेको बताइएको छ । यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र […]
पन्ध्र वर्षपछि ‘प्रतिगन्ध’ उपन्यासका साथ सरुभक्त
चिप्लेढुङ्गा, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनि फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक […]
बेपत्ता दुई बालिकामध्ये एकको शव फेला
गलेश्वर, १३ असोज । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता […]
मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु
गोरखा, १३ असोज । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले […]
अविरल वर्षाले जनजीवन प्रभावित
लहान, १३ असोज । विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य […]
वर्षाले जनजीवन अस्तव्यस्त
जलेश्वर, १२ असोज । महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ । बिहान, बेलुका वा राति कुनै पनि समयमा नरोकी अविरलरुपमा जिल्लामा वर्षा भइरहेको हुनाले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन् । त्यस्तै पानी पर्दा […]
विद्यालयलाई चार जनाले गरे जग्गा दान
गलकोट, १२ असोज । बागलुङको काठेखाला गाउँपालिका–७ स्थित रेश नुन्थला माविको शैक्षिक उन्नयनका लागि पाँच रोपनी जग्गा निःशुःक उपलब्ध गराइएको छ । प्राविधिकधार तर्फको अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि विद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय सहयोगदाताले विद्यालयका नाममा नामसरी भएर आएका विद्यालयले जनाएको छ । शैक्षिक उन्नयनका स्थानीय चार जनाले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध […]










