पोखरा, १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताए ।पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए । सङ्घअन्तर्गत सञ्चालित आयोजना सञ्चालनमा पनि प्रदेश […]
समाचार
दैनिक दुई हजार नेपाली घर फर्किंदै
भीमदत्तनगर, १३ असोज । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो […]
वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु
भद्रपुर, १३ असोज । घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण कार्य शुरु भएको छ । प्रदेश नं १ मा पहिलोपटक स्थापना हुन लागेको केन्द्रको पूर्वाधार विकासमा प्रदेश सरकारले रु ७५ लाख बजेट दिएको र सामुदायिक वन आफैँले रु २५ लाख लगानी गर्ने […]
चार हजार पाँच सय किमी सडक निर्माण हुने: मन्त्री पण्डित
विराटनगर, १३ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताए । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त […]
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन
काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिएका छन। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह […]
Heavy rainfall affects daily life
Lahan, Sept 30, Heavy rainfall since the past four days has affected public life in Siraha district. Regular daily activities have been hampered as a result. And the heavy downpour has also affected shopping for the Bada Dashain festival that began on Sunday. Daily rainfall coupled with cold wave has made life difficult. Roads have […]
Body of missing child found
Galeswar, Sept 30, The body of one of the two children who were swept away by the Kot river in Beni municipality-2 has been recovered. The two had been missing since being swept away by the flooded river on Saturday night. Ten-year-old Prabina Pariyar and eight-year-old Anuska Pariyar had gone missing after sudden heavy rain […]
Tourist dies of altitude sickness
Gorkha, Sept 30, A foreign tourist died of high altitude sickness in course of a mountaineering expedition to Manaslu mountain in Samagaon of Chumunubri rural municipality-1. The incident took place on Saturday. Polish citizen Rita Doneta Bladya,50, died of high altitude sickness in the third camp of the mountain, according to Deputy Superintendent of Police […]
Health services to continue during public holiday
Kathmandu, Sept 30, Health services will continue as normal during the public holiday on the occasion of the Bada Dashain, Tihar and Chhat festivals. Accordingly, the Ministry of Federal Affairs and General Administration has requested the local level government units to make necessary arrangement for the same. The MoFAGA issues an 11-point request to all […]
NC leader faces protest
Damauli, Sept 30, Nepali Congress leader Dr Minendra Rijal laid the foundation stone for a new building of Rishing rural municipality here on Sunday. The act however was protested by the ruling NCP workers, who were against the construction of the building at that location. The rural municipality Chair Rajendra Krishna Shrestha said that the […]







