सत्तारुढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष पन्तमा कोरोना पाेजेटिभ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत […]

परम्परागत मतया: सम्पन्न

  ११४० गुँलागा द्वितीया, श्रावण २१, बुधवा: ललितपुर । हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै आज परम्परालाई निरन्तरता […]

काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)

काठमाडाैं । सरकारले  बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका […]

संस्थागत विद्यालय बन्द होइन सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिऔँःमेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘नीजि क्षेत्रका विद्यालयले जसरी […]

प्रहरी कार्यालय अगाडी अभियानताको रिले अनसन ( फोटो / भिडियो )

  काठमाडौँ । उपत्यका सडक विस्तार संघर्ष समिति आवद्द अभियानताले महानगरीय प्रहरी वृत्त बालाजु कार्यालय अगाडी आफुहरुलाई गैरन्यायिक तरिता बाट पक्राउ गरेको बिरोधमा धर्ना र रिले अनसन बसेको छ। मंगलबार बाइपास क्षेत्रमा सडक बिस्तारका लागि घर भत्काउदा अवरोध गरेका १० अभियानतालाइ प्रहरीले नियेंत्रणमा लिई बुधबार बिहान छाडेको हो। मिति २०७३। ११। ८ मा सर्वोच्च अदालतबाट […]

कोरोनाबाट विश्वमा ७ लाख ३ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् […]

कोरोनाको जोखिम बढाएको भन्दै सबै बैंंक तथा वित्तीय संस्थालाइ कारोबार बन्द गर्न महानगरको पत्राचार

मोरङ । विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ। विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो। महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय […]

आजदेखि पाँच दिन लकडाउन गर्ने उपमहानगरकाे निर्णय

सुनसर । कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्। […]

अस्पताल लग्दै गर्दा कोरोना संक्रमित युवतीको मृत्यु

वीरगञ्ज । विरगञ्जमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ । विरगञ्जमा १८ वर्षीय युवती अस्पताल लैजान लाग्दा मृत्यु भएकाे हाे । पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी ती युवतीमा परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । पर्साको पोखरिया नगरपालिका ९ […]

शक्तिशाली वम बिस्फोट हुँदा लेबनानमा कम्तीमा ७८ जनाको मृत्यु, ४,००० बढी घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका […]