प्रमोद खरेलसँग देउडामा अनिता चलाउनेको धमाकेदार प्रस्तुति

थाेरै मानिसले मात्र अाफ्नाे अध्ययन र करिअर फरक फरक बनाएकाे देखिन्छ । त्यस्तै एक नाम हाे अनिता चलाउने । पत्रकारिता पढेकी अनिता पछिल्लाे समयकी चर्चित गायिका हुन् । देश तथा विदेशका थुप्रै लाइभ कन्सर्टमा अनिताकाे माग छ । अाधुनिक र लाेक दुबै खालका गीतमा स्वर दिँदै अाएकी अनिताकाे ‘देउडा खेल्छु चट्टै’ बाेलकाे देउडा गीत पनि […]

लाेकतन्त्र फासिवादमा पतन भयाे : दर्शन

अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् । “संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको […]

सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित […]

सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]

माउन्ट आगुंगमा खतरानाक ज्वालामुखी निस्कँदै सबै मानिसलाई

काठमाडौं, १२ मंसिर । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा झनझन बढिरहेको छ । आसपाका एक लाख मानिसहरु प्रभावित हुने भएका छन् । उनीहरुलाई तत्काल अन्यत्र जान भनिएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ […]

निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते […]

कलेजहरुकाे बर्गिकरण गरिँदै

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरूको वर्गीकरण गरी सोहीअनुसार सुविधा दिने नयाँ व्यवस्था गर्न लागेको छ । त्रिविले अहिलेसम्म आफ्ना आंगिकबाहेकका कलेजलाई ‘सम्बन्धन प्राप्त’ मात्र भन्ने गरेको छ । अब आंगिकका साथै सामुदायिक र निजीमा वर्गीकरण गर्न लागेको हो । त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले वर्गीकरणका लागि आवेदन मागेको जानकारी दिए । ‘अब त्रिविका कलेजहरु आंगिक, […]

१ सय १५ अर्ब १० कराेड बेरुजुमा सरकार, कुन मन्त्रालयकाे बेरुजु कति ?

काठमाडाैं, १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ […]

७१ लाख नाफामा चढ्याे रिडी हाइड्रोपावर

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ करोड २२ लाख रहेको छ भने जगेडा कोष ४ करोड ३५ लाख रहेको […]

चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । […]