एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना मात्र राख्ने केपी र प्रचण्डबीच सहमति

काठमाडौं, २ फागुन । एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् । हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू […]

प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा आलोपालोको माग गरेपछि चर्कियो एमाले–माके विवाद

सुर्खेत, २ फागुन । यसअघि ४ प्रदेशमा एमाले र २ प्रदेशमा माअाेवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति गरेकाे नेकपा एमालेले प्रदेश नम्बर ६ मा भने त्याे सहमति ताेड्ने देखिएकाे छ । प्रदेश नं. ६ मा यसअघि गरिएकाे सहमति विपरित एमालेले आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने प्रस्ताव सारेपछि दुर्इ पार्टीका बीचमा विवाद बढेकाे छ । एमालेले दुर्इ पार्टीले […]

Indonesia Seeks Peace Building with International NGO

Lawyers, education experts, religious leaders, youth and women’s groups, and journalists in Indonesia gathered together to forge social solidarity and cohesion through peace-building measures proposed by an international NGO. Heavenly Culture, World Peace, Restoration of Light (HWPL), an international NGO affiliated with the UN ECOSOC, held events from January 27 to 30 to raise awareness […]

Discussed the Role of Religion in Peace Building at HWPL Religious Peace Conference

Peaceful coexistence and progress have become a prime development agenda in both Malaysia and Southeast Asian countries. When the multicultural environment with religious and ethnic diversity raises the need for mutual recognition, religious representatives and an international NGO held a conference to discuss the religious contribution to international peacebuilding. On January 31, an international NGO […]

विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध कठोर र निर्मम सङ्घर्ष नगरी विजय सम्भव छैन

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवृत्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, सबै क्रान्तिकारीहरूले यी […]

मोहन बैद्यको जिल्लामा किरणले गरे विप्लवसँग संयुक्त सभा

प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् । कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि […]

पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]

जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा

काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध […]

जनयुद्ध दिवसका दिन नेकपाद्वारा देशभर एनसेलमाथि आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त

काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे ।  एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]