काठमाडौं, ३० असोज । प्रक्रिया पूरा गर्ने गरी दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक निर्वाचनको लागि ५५ दलले बन्दसूची अायोगमा बुझाएका छन् । विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै […]
समाचार
सफारी होटलमा खतरानाक विष्फोट, ८५ जनाको मृत्यु
एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर […]
नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक
आश्विन २९, काठमाडौँ / नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ । आइतबार बहुचर्चित लोकप्रिय […]
इनास फिल्मी अवार्डमा जात्रा उत्कृष्ट चलचित्र
काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ इनासको आयोजनामा भएको भव्य तथा सभ्य समारोह वीच काठमाडौको राष्ट्रिय सभागृहमा पाँचौ इनास फिल्मी अवार्ड संपन्न भएको छ। शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र ‘जात्रा’ उत्कृष्ट चलचित्र ठहरिएको छ। एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जितेका छन् । चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना […]
मत च्यातेर छोरीले हराएका देवी ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बन्दै
काठमाडौं, २९ असाेज । राजनिती संभावनाहरुको खेला हो भन्ने कुरा फेरी एकपटक प्रमाणीत भएको छ । जसको कारण भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका […]
किन बनाए माअाेवादी केेन्द्र र एमालेले कांग्रेसप्रति अाक्रामक घोषणापत्र ?
काठमाडौँ, २९ असोज । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र तयार भएको छ । ३१ पृष्ठ लामो घोषणापत्रमा आफूहरुको आगामी कार्यक्रमसहित अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । पृष्ठ ९ मा आफ्ना प्रतिस्पर्धी अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । घोषणापत्रमा नेपाली काँग्रेस नेपालका ठूलो पूँजिपति वर्गको पार्टी भएको उल्लेख छ । “काँग्रेसले […]
संसद सकिनेबत्तिकै उपसभामुख यादव राप्रपा छाडेर एमालेमा
काठमाडौं, २९ असोज । संसदको आयु सकिएसँगै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपाको तर्फबाट व्यवस्थापिका संसदको उपसभामुखमा निर्वाचित भएका यादव आइतबार विहानै एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममा यादवले आफू कम्युनिस्ट विचारबाट प्रभावित भएको भन्दै एमालेमा प्रवेश गरे । संसदको अवधि शनिबार […]
प्रचण्डको एमालेमा पतन अनिवार्य थियो
असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे । केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र […]
राष्ट्रपति विद्यादेवी भण्डारीसँग यति धेरै किन डराएका थिए प्रधानमन्त्री देउवा
काठमाडाैं, २८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसपटक निकै डराएकाे खुलासा भएकाे छ । प्रम देउवा राष्ट्रपति भण्डारीसँग यति धेरै किन रिसाएका थिए भन्ने प्रष्ट त भइसकेकाे छैन तर पछिल्ला केही दिनयता राष्ट्रपतिसँग उनी निकै डराएका थिए भन्ने कुरा भने थाहा हुन अाएकाे छ । प्रम देउवा राष्ट्रपतिसँग डराएकाे कुरा शनिवार सकिएकाे […]
पुन्यमको ‘जले–जले म जले तिम्रो प्यारमा’ सार्वजनिक
काठमाडौ, २८ असोज । पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रमबीच उक्त गीतको लोकार्पण भएको हो। चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण […]











