काठमाडौं, ९ फागुन । शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका ‘सिरियल किलर’ सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो। इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई […]
समाचार
उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो
सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]
कानुनमन्त्री भइसकेका खरेललार्इ तल्लो मर्यादामा झारेर महान्यायाधिवक्तामा नियुक्त
काठमाडौँ, ८ फागुन । कानुन मन्त्री भइसकेका व्यक्ति महान्यायाधिवक्ताका रुपमा नियुक्त भएका छन् । एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेल महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । कानुनमन्त्री भइसकेका व्यक्ति तल्लो मर्यादाको पदमा नियुक्त गरिनु र मान्नुलार्इ धेरैले अनाैठाे मानेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललार्इ मंगलबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति […]
आयोगले केपी प्रचण्डलार्इ पार्टीको नाम नेकपा राख्न नदिने
काठमाडौँ, ८ फागुन । दुर्इ पार्टीकाे एकता भएपछि पार्टीकाे नामका पछाडि फुर्का हटाएर नेपाल कम्युनिस्ट पार्टी राख्छाै भन्दै नेत्रविक्रम चन्द विप्लवले यसरी नै गरेकाे निर्णयकाे सिकाे गर्न लागेका नेकपा एमाले र माअाेवादी केन्द्रलार्इ सुरुमै धक्का लाग्ने भएकाे छ । निर्वाचन अायाेगले उनीहरुलार्इ त्याे नाम राख्न नदिने भएकाे छ । अ सोमबार दुर्इ पार्टीका बीचमा भएकाे […]
नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, ओलीको पुत्लादहनदेखि कडा प्रतिरोधसम्म
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । अाज मंगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे नेकपाले थप चरणबद्ध कार्यक्रम घाेषणा गरेकाे हाे । गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ रिहा नगरे कडा प्रतिराेधमा उत्रने चेतावनी दिँदै नेकपाले घाेषणा गरेकाे पहिलाे चरणका कार्यक्रममा प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउनेदेखि देशव्यापी प्रदर्शन गर्ने भनिएकाे छ […]
देशभर बन्दको प्रभाव, शैक्षिक संस्था र यातायात पूरै बन्द
काठमाडौं, ८ फागुन । देशभर बन्दका कारण जनजीवन प्रभावित भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टीका स्थायी समिति सदस्यसहितलार्इ गिरफ्तार गरेकाे भन्दै अाज नेपाल बन्दकाे अाह्वान गरेकाे हाे । नेकपाकाे युवा संगठनकाे राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला पूर्वकाे बिराटनगरबाट आइतबार प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन र पाेलिटब्यूराे सदस्य पदम रार्इसहित […]
देउवाको निर्णय उल्टाउँदै केपीले राष्ट्रिय सभामा पठाए तीन जनाको नाम
काठमाडौँ, ८ फागुन । अघिल्लाे सरकारले गरेका निर्णयलार्इ उल्ट्याउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीले राष्ट्रिय सभामा तीन जनाकाे नाम सिफारिस गरेका छन् । यसअघि शेरबहादुर देउवाले राष्ट्रिय सभामा अाफ्नै पार्टीका तीन जनाकाे नाम सिफारिस गरी पठाएका थिए । देउवाकाे उक्त निर्णय नमान्ने घाेषणा गरेका अाेलीले प्रम भएलगत्तै दुर्इ जना एमाले र एक जना माअाेवादी केन्द्रबाट गरी […]
आठ अर्ब पुँजी नहुने बैंकहरु सबैलार्इ राष्ट्र बैंकले कारवाही गर्ने
काठमाडाैं, ८ फागुन । चुक्ता पुँजी आठ अर्ब नपुर्याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाले […]
देउवा सरकारले अति गोप्य रुपमा गरेका २५० बढी निर्णय के थिए ? किन राखियो गुपचुप ?
काठमाडौं, ८ फागुन । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक […]
कमिसनको चक्करमा वैदेशिक रोजगार विभाग, नक्कली भिसामै दिइन्छ धेरैजसो श्रम स्वीकृति
काठमाडौं, ८ फागुन । सबैभन्दा बढी घुस र कमिसन चल्ने सरकारी कार्यालय मध्ये एक हाे । वैदेशिक रोजगार विभाग । वैदेशिक राेजगारमा जाने लाखाै नेपालीकाे भविष्यसँग जाेडिएकाे विभाग यतिसम्म गलत काम गरिरहेकाे छ कि नक्कली भिसामै धमाधम श्रम स्वीकृति दिइरहेकाे छ । याे विभाग सरकारकाे नीति नियम कानुन अनुसार नभर्इ मानव तस्करी गर्ने गिराेहकाे इसारामा […]










