काठमाडौं, २७ फागुन । अखिल (क्रान्तिकारी) काे २१ अाैं राष्ट्रिय सम्मेलन दाङमा अाइतबारबाट सुरु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन क्रान्तिकारीले यस सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै शैक्षिक परिवर्तनका लागि सशक्त अान्दाेलन गर्ने खाका तयार गर्ने जनाएकाे छ । दाङको घोराहीमा अायाेजित सम्मेलनका उद्घाटन शत्रमा नेकपाका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका […]
समाचार
अाेलीले यसरी पाए दुर्इ तिहार्इ बहुमत, के गर्छन अाेली अब?
काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेलीले संघीय प्रतिनिधिसभाबाट दुर्इ तिहार्इ बहुमत प्राप्त गरेका छन् । अाइतबार प्रतिनिधि सभामा भएकाे मतदानबाट अाेलीले याे मत पाएका हुन् । प्रतिनिधिसभाकाे अाइतबार बसेकाे बैठकमा अाेली सरकारका लागि विश्वासको मतका लागि भएको मत विभाजनमा ओलीका पक्षमा २ सय ८ र विपक्षमा ६० मत […]
कम्युनिस्टका घोषणापत्र सबै कन्ठस्थ पारेको भन्दै गगन थापाले संसदमा दिए यस्तो धम्की
काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको संसदीय व्यवस्था मानिरहेका कुनै पनि कम्युनिष्ट नामका पार्टी कम्युनिष्ट नभएको बताएका छन् । उनले आइतबार संसद बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । संसद बैठकमा नेपाली कांग्रेसका तर्फबाट चाेटीले रुपमा प्रस्तुत भएका थापाले नेपालमा नेत्र बिक्रम चन्द ‘विप्लव’ बाहेक अरु पार्टीहरु सुद्ध कम्युनिष्ट नभएको […]
क्रान्तिकारी पत्रकार संगठनकाे ललितपुरमा विनाेद श्रेष्ठ भए अध्यक्ष
ललितपुर, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठनले ललितपुर जिल्लामा नयाँ समिति गठन गरेकाे छ । अाज ललितपुरकाे पुल्चाेकमा भएकाे दाेस्राे जिल्ला सम्मेलनबाट विनाेद श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । नयाँ कार्यसमितिमा रामप्रसाद घिमिरे, सचिवमा मिना भट्टराई, सहसचिव हुमकला मिश्र र कोषाध्यक्ष अनिता परियार रहेका छन् । अागामी बैशाख १५ र १६ गते अायाेजना […]
विदेशका जेलमा श्रीमान, घरमा श्रीमती गर्भवती, बच्चा जन्मेपछि मनाइन्छ यस्तो हर्षोल्लास
काठमाडौं । सुन्दा पनि पत्यार नलाग्ने । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती । बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो […]
बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका यस्ता अनौठा तर्क
काठमाडौँ, २६ फागुन । बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए । बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा […]
क्रान्तिकारी पत्रकार संगठनको काठमाडौंकाे सम्मेलन सम्पन्न, बडाल अध्यक्ष
काठमाडौँ, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनकाे बन्दशत्रबाट उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सहसचिवमा केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल निर्वाचित भएका छन् । अध्यक्ष बडाल लामो समयदेखि पूर्णकालिन रुपमा मिशन पत्रकारितामा अावद्ध छन् […]
कुखुरा चोरेको प्रमाणित भएपछि जनप्रतिनिधिलार्इ गाउँबाट लखेट्ने तयारी
कालिकोट, २६ फागुन । कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको […]
आयातीत संस्कृतिले नेपालका विभिन्न जातिको संस्कृति लोप हुदै छ – सत्यमोहन
काठमाडौं, फागुन २६ गते । संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली सभ्यता र संस्कृति बचाउन सबै पक्षले लाग्नुपर्नेमा जोड दिदै नेवार समुदाय भित्रका सबै जातजातिले भाषा, सस्कृति, कलालाई जिबन्त राख्नुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय खड्गी समाजको शनिबार भएको दोस्रो महाधिवेशनको उद्घाटन गर्नुहँदै उहाँले नेवार समुदाय तथा अन्य समुदायमा पश्चिमा विदेशी आयातीत संस्कृतिले […]
को होला प्रहरी प्रमुख ? आईजीपी बन्न यस्तो चलखेल सुरु ?
काठमाडौं, २५ फागुन । नेपाल प्रहरीमा २६ औं आईजीपी नियुक्त गर्न चलखेल सुरु भएको छ । आईजीपी प्रकाश अर्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले प्रहरी संगठनभित्र नयाँ आईजीपीको खोजी सुरु भएको हो । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै […]











