४९ जनाको ज्यान जाने गरी भएको भयानक जहाज दुर्घटनामा परी बाँच्ने २२ भाग्यमानीहरु

काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाै अाएकाे युएस बांग्ला एयरकाे जहाज कसरी दुर्घटना परेकाे हाे भन्ने अहिले जाँच भइरहेकाे छ ।  धावनमार्गमा ल्याण्ड गरिसकेकाे […]

चोरीको ३३ केजी सुन गायव काण्डमा अर्का सुन व्यवसायीको हत्या

काठमाडौं, २९ फागुन । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् । उनको शव मेची […]

किन दिए राष्ट्रपतिले ११० यात्रु बोकेर उडिरहेको जहाज खसाल्ने खतरानाक आदेश

काठमाडौं, २८ फागुन । अाकाशमा उडिरहेकाे जहाजलार्इ खसाल्न अादेश दिने राष्ट्रपति कस्ता हाेलान ? धेरैले याे प्रश्न साेच्दा अहिले संसारलार्इ खासगरी अमेरिकालार्इ निकै चुनाैती दिएर चकित पारिरहेका उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनकाे नाम याद गर्छन । तर, याे कथा उनकाे हाेइन । याे अमेरिकी राजनीति नै घुमाइरहेकाे रसियाकाे कथा हाे ।  अनि त्यसरी अाकाशमा यात्रु […]

बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो

काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ […]

बोक्सी भन्दै यातना दिनेहरुको मतियार मेयर मायाप्रसाद माथि गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली हानिएको छ । अहिले अन्दाजी ८ बजेको समयमा उनीमाथि गोली हानिएको हो । सुख्खड बजारमा रहेको उनको घरमै गएर अज्ञात व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको गहिरो चोट देखिएको छ । स्थानीय घोडाघोडी […]

यसरी भयो विमान दुर्घटना : जल्दाजल्दै उद्धार गरिएकी एक युवतीको हृदयविदारक बयान

काठमाडाैं, २८ फागुन । साेमवार दिउसाे काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि अर्काे विमान दुर्घटनामा पर्याे । ७६ जना मानिस बाेकेर अाएकाे युएस बाङ्ग्ला एयरकाे विमान दुर्घटनामा परी यात्रु र चालक दलका सदस्य गरेर ४९ जनाकाे मृत्यु भएकाे छ । तर, याे दुर्घटनामा परेकी एक युवती अागाेमा जल्दा जल्दै उद्धार गरिएकी छन । दुर्भाग्य उनीसँगै रहेका […]

जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । दुर्घटना हुनेबित्तिकै ठूलो आगोको मुस्लोका साथ जलिरहेको विमानबाट दुई दर्जनभन्दा बढी यात्रुलाई जिवितै उद्धार […]

विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट […]

विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने सरकारको कदम विरुद्ध नेकपाको विशाल जनप्रदर्शनसहित सभा

रुपन्देही । एमाले अध्यक्ष केपी शर्मा अाेली नेतृत्वकाे सरकारले अपनाएकाे दमनपूर्ण रवैयाका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनीका विभिन्न जिल्लामा प्रदर्शन गरेकाे छ । नेकपाकाे लुम्बिनी ब्यूराे अन्तर्गतका विभिन्न जिल्लामा विशाल र्यालीसहित विराेध प्रदर्शन गर्नुका साथै जनसभाकाे पनि अायाेजना गरिएका छन् । यसअघि अाेली सरकारले नेकपाका महासचिव विप्लवलार्इ पक्राउ पुर्जी जारी गर्दै कपिलवस्तुमा रहेकाे उनकाे दार्इकाे […]

विचारलार्इ बन्दुकले दबाउने केपी ओलीको सोच दिवास्वप्न मात्र : नेकपा

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा विशाल जनसभा सम्पन्न गरेकाे छ । पार्टीका महासचिव विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेपछि त्यसका विरुद्ध प्रदर्शन सहित जनसभा गरिएकाे नेकपा लुम्बिनी ब्यूराेले जनाएकाे छ । कपिलवस्तुकाे जितपुरमा अायाेजना गरिएकाे जनसभालार्इ नेकपाका पाेलिटब्यूराे सदस्य विरजंगले सम्वाेधन गरेका थिए । नेकपाकाे लुम्बिनी व्यूरो इन्चार्ज समेत रहेका नेता वीरजंगले सरकारले […]