काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए। उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर […]
समाचार
बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी
कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ । केही दिन […]
जहाज दुर्घटना प्राविधिक कारणले नभर्इ व्यवस्थाको दोष : प्रकाण्ड
काठमाडौ, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नभएका कारण ठूला ठूला दुर्घटनाहरु भइरहेकाे बताएका छन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएकाे दुर्घटनाबारे विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले राज्यकाे नीति सही नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताएका छन । पूर्व पर्यटन मन्त्री समेत रहेका उनले […]
जहाज दुर्घटनाबारे बंगलादेशले लगायो काठमाडौं विमानस्थलमाथि यस्तो आरोप
काठमाडौं, ३० फागुन । सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन् । कन्ट्रोल रुमको गलत निर्देशनका कारण जहाज दुर्घटनाग्रस्त भएको भन्दै उनले भने – […]
पर्यटनमन्त्रीसहितको बंगलादेशको उच्चस्तरीय टोली विमान दुर्घटनाबारे बुझ्न काठमाडौमा आइपुग्यो
काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आइपुगेको हाे । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम […]
प्रेस स्वतन्त्रताको रक्षा गर्न केपी ओलीलार्इ आग्रह, क्रान्तिकारी पत्रकारको नवलपरासीमा शाखा विस्तार
नवलपरासी, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । नवलपरासीकाे भूमहीमा सम्पन्न भएकाे सम्मेलनबाट शिव डुम्रेकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ । सम्मेलनले सचिवमा प्रतिक्षा उपाध्याय सदस्यहरु धनिराम चौधरी नैना क्षत्री, शिद्धिचरण गुप्ता, विकास आचार्य, अस्मीता गैरेलार्इ चयन गरेकाे छ । सम्मेलनमा बाेल्दै संगठनका केन्द्रीय […]
भक्तपुरमा क्रान्तिकारी पत्रकारकाे शाखा विस्तार
भक्तपुर, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठनले भक्तपुरमा शाखा बिस्तार गरेको छ । पत्रकार रामजी भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनले मंगलबार कौसलटारमा प्रथम राष्ट्रिय सम्मेलन अायाेजना गरेकाे हाे । सम्मेलनबाट भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हाे । साे समितिकाे उपाध्यक्षमा सन्तोष […]
दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क
काठमाडाैं । सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ । यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो । उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत […]
शालिक ढाल्दैमा विचार ढल्दैन
‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]
प्रधानन्यायाधिशको गतिविधिप्रतिको प्रतिक्रिया स्वरुप सर्वोच्चका ८ न्यायाधिश तोकिएको इजलास बसेनन
काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्। सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्। मंगलबारका लागि प्रधान र कार्कीको एउटा इजलास […]










