दुर्इ पेस्तोल र १० राउण्ड गोलीसहित गौचनको हत्यामा सम्लन दुर्इ पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । यसअघि गौचनको हत्यामा संलगन रहेका आरोपमा […]

लिवाङ नजिकै महरा, सभामुख घर्ती र वर्षमान पुन चढेको गाडीमा २ वम प्रहार

काठमाडौं, १ मंसिर । राेल्पाकाे सदरमुकाम नजिकै माअाेवादी केन्द्रका नेताहरुमाथि वम प्रहार भएकाे छ । माअाेवादी नेताहरु कृष्णबहादुर महरा, सभामुख अाेनसरी घर्ती र वर्षमान पुन चढेकाे गाडीमा वम प्रहार भएकाे हाे । सदरमुकाम लिवाङ र सातदाेबाटाेकाे बीचमा पर्ने जंगलमा नेताहरु चढेकाे गाडीमा बम प्रहार भएकाे हाे । महरा, घर्ती र पुन फरक फरक गाडीमा चढेर […]

रामशरण महत चढेकाे गाडी एम्बुसमा पर्दा ५ घाइते

नुवाकोट, १ मंसिर । नुवाकाेटमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत चढेकाे गाडी एम्बुसमा परेकाे छ । सडकमा राखिएकाे एम्बुस पड्किदा महतसँगै हिडेका कार्यकर्ताहरु घाइते भएका छन् । महत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उमेदवार बनेका छन् । उनकाे गाडी एम्बुसमा पर्दा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र, […]

भैरहवामा औद्योगिक व्यापार मेला शुरु

बुटवल, १ मंसिर । भैरहवामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला ‘कृषि तथा पर्यटन महोत्सव, २०७४’ शुरु भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नारासहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको हो । मेला उद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

वर्ल्डलिंकले ल्यायो गजबको अफर ‘तीनको तड्का’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्री नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका वार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क नेट टिभीको सेवा […]

फर्जी समाचार बनाएर कराेडाै डलर कमाइ, नेपालमा नक्कली अनलाइनको यस्ताे छ बिगबिगी

एजेन्सी । नेपालमा नक्कली अनलाईन र फर्जी समाचारको बिगबिगी बढ्दो छ । चुनावी रौनक बढेसँगै फर्जी समाचार बनाएर पोष्ट गर्ने र त्यसलाई मास मेलिङ गर्ने प्रवृति पनि बढ्दो छ । त्यसैगरी नाम चलेका अनलाइनको जस्तै नाम बनाएर अनलाईन चलाउनेहरु पनि बढेका छन् । फर्जी समाचार बनाएर अरुको चरित्र हत्या गर्ने मात्र नभई त्यसबाट करोडौ आम्दानी […]

सर्वोच्च अदालतले गरिदियो विपक्षी पार्टी विघटनको घोषणा

एजेन्सी । कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ । अदालतले पार्टीका एक सयभन्दा बढी नेतालाई बिहीबार पाँच वर्षका लागि प्रतिबन्ध पनि लगाएको छ । विगत ३२ वर्षदेखि शक्तिमा रहिरहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो । अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भने, […]

प्रहरीले गाउँ घेराहालेपछि कैलालीमा प्रहरी र स्थानीयबीच झडप

धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो । गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]