Kathmandu – Incumbent Vice-president Nanda Bahadur Pun was today re-elected to the post unopposed, as no other candidate filed nomination. The election of the VP was slated for March 23 but the Election Commission declared Pun’s victory, as he was the lone candidate for the post. EC Spokesperson Navaraj Dhakal said the office of the […]
समाचार
प्रदेश नं ५ को सरकार विस्तार आज, को-को बन्दैछन् मन्त्री ?
काठमाडौं, ५ चैत । प्रदेश नं ५ को मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको हो । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र […]
क्रान्तिकारी पत्रकार संगठन प्यूठानको सम्मेलन सम्पन्न
प्यूठान, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्युठानको अध्यक्षमा पत्रकार गोविन्द विश्वकर्मा चुनिएका छन । अाइतबार भएको दोस्रो जिल्ला सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सिता पिबि, सचिवमा मधुसूदन पोख्रेल, सहसचिव मोहन पौडेल र कोषाध्यक्षमा गन बहादुर पेस्तोल रहेका छन् । अन्य सदस्यहरुमा सगित भरत मगर, कमला […]
बढ्यो खर्च, उठेन राजस्व : सरकारको खर्च खाता ऋणात्मक
काठमाडौं, ५ चैत । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता÷अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र […]
सरकारी भवन कब्जा गरी बोर्डिङ !
काठमाडौं, ५ चैत । बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ । देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको छ । समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय […]
एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै
रमेश कुमार वोगटी, कालकिोट । चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् । कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका […]
कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय बनेको समाचारलाई आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि कांग्रेसमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नागरिक […]
रेशम चौधरीलाई जेलभित्रै शपथ
काठमाडौं, ५ चैत । साढे दुई वर्ष अगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय […]
मेयरको जागिर खाने पत्रकार महासंघका अध्यक्षको राजिनामा माग
मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईको राजीनामा माग गरेको हो । आईतवार क्रान्तिकारी पत्रकार संगठनका […]
सर्वाेच्चकाे फैसलाले प्रचण्डलाई पक्राउ गर्न सकिने
काठमाडौं । तत्कालिन शाही नेपाल सेनाबाट बिद्राेह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले अाइतबार खारेज गरेकाे छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासले खारेज गरेकाे हाे । […]









