सुन तस्करहरु फेरि नयाँ रुटमा सक्रीय

काँकडभिट्टा, २० जेठ । नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग […]

१७ वर्ष अघि आजकै दिन नारायणहिटीमा बिरेन्द्रको बंश नास गरिएको थियो

काठमाडौं, १९ जेठ । तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्रन । दरबारभित्रै […]

चुनढुंगा खानीमा नेकपाले गर्रयो यस्तो कारवाही

चितवन, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर […]

दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा

काठमाडौं । तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ ।  २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्रन । दरबारभित्रै आयोजना गरिएको […]

” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी मेला

   जेष्ठ १९ ,काठमाडौँ ” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ पठन सस्कृतिको बिकाश तथा प्रवर्धनमा समर्पित २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी काठमाडौँको भृकुटीमण्डप पर्दशनी कक्षमा शुक्रबार बात शुभारम्भ भएको छ । संघीय मामिला तथा सामान्य  प्रशासन मन्त्री लालबाबु पण्डित द्वारा उत्घाटन गर्दै जबर्जस्ति पढाइने शिक्षा प्रणालीलाई परिवर्तन गर्दै ब्यबहार संग जोडिएर जादा राम्रो हुने भन्दै […]

उत्तर कोरियासँगको वार्ता तोकिएकै समयमा हुन्छ – ट्रम्प

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता जुन १२ मा हुने भएको छ । यसअघि अमेरिकाले उत्तर कोरियासँगको वार्ता रद्द गरेको जनाएको थियो । उत्तर कोरियाले कटुतापूर्ण सम्बन्ध देखाएको भन्दै अमेरिकाले वार्ता रद्द गरेको थियो । अमेरिका पुगेको उत्तर कोरियाको टोलीसँग अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले वार्ता तोकिएकै समयमा […]

इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

काठमाडौं ।  फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले […]

आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ पराजित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ लाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको आक्रमक ब्याटिङको मद्दतमा निर्धारित् […]

मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय

काठमाडौं । खानेपानी मन्त्रालयले आगामी साउन मसान्तसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ । मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट पारेको छ । यस्तै, मन्त्रालयले आयोजना ठेकेदारबाट कार्यप्रगतिलाई […]

अब हरेक निजामति कर्मचारीलाई अनिवार्य सरकारी इमेल

काठमाडौं । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल मार्फत गर्न […]