सक्रिय राजनीतिबाट सन्यास लिँदै माधव नेपाल !

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव […]

हङकङ-चीन बुलेट ट्रेन सुरु

हङकङ । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो […]

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । चाडबाडको मुखमा चारैतिर बढ्ने महंगीलाई नियन्त्रण गर्न सर्वसाधारणले माग गरिरहेको बेला सरकारले भने सार्वजनिक यातायातको भाडामा भारी बृद्धि गरेको छ । यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दा सरकरले १० प्रतिशत भाडा बढाएको छ । यातायात व्यवसायीसँग सरकार झुकेको आरोप लागेको छ । एकै पटक १० […]

हजार मेगावाटको माथिल्लो अरुण प्राधिकरणले अघि बढाउने

काठमाडाैं । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारण जनताको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी निर्माण गर्न सरकारले अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिने निर्णय गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – पिक रन अफ रिभर (आरओआर) आयोजनका रूपमा […]

विहानैबाट उपत्यका ठप्प, नेकपा कार्यकर्ताले बन्दमा अपनाए यस्तो नयाँशैली

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित भएको छ । आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी बनाएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले […]

बेगनासमा जलकुम्भी फाल्ने मेशिन पल्टँदा वडा अध्यक्ष, इन्जिनियरसहित डुबे

पाेखरा, ७ असाेज । बेगनासतालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जना घाइत भएका छन्। बेगनासतालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन्। आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर […]

बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको मसाल जुलुस

काठमाडौं । बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले उपत्यकामा मसला जुलुस गरेको छ । असोज ७ गते आइतबार अर्थात् भोलीको बन्द सफल पार्न नेकपाका कार्यकर्ताहरुले आज साँझ काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न ठाउँमा मसाल गरेका हुन् । नेकपाले संचार केन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं बानेश्वर, बगाबजार र कलंकी,बांगेमुढा, ललितपुरको जावलाखेल र भक्तपुरको ठिमी लगायतका स्थान […]

Shouts for World Peace and Unification of the Korean Peninsula

On September 18th, leaders of the two Koreas have met in Pyongyang, North Korea, for the third meeting for inter-Korean reconciliation. With the international attention focused on the movements of the two leaders, families from around the world expecting the peaceful reunification of the Korean peninsula, further world peace attended a peace festival held in […]

Leadership for Global Peace: Strategic Collaboration of Politics, Religion, and Women Leaders

On September 18th, an UN-affiliated NGO, Heavenly Culture, World Peace, Restoration of Light (HWPL), organized high-level meetings at the 2018 HWPL World Peace Summit ahead of its outdoor peace festival. Former and current heads of state, government officials, chief justices, speakers of the national assembly, religious leaders, and first ladies gathered by each sector to […]

‘पोर्न साइट’ले हैरान बाबुराम ! त्यस्ता साइटमा प्रतिबन्ध लगाउने सरकारको निर्णयमा गरे यस्तो समर्थन

काठमाडौँ, ६ असोज । ‘पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्णयको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन गरेका छन्। विदेश भ्रमणको क्रममा अमेरिकाको मिनेसोटा राज्यमा रहेका भट्टराईले उतैबाट ट्वीट गर्दै मन्त्री बास्कोटाले चालेको कदमको समर्थन गरेका हुन्। ‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र […]