मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ । विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ […]

एउटा छोराका लागि न्याय माग्दै अनसनमा गंगामाया, अर्का छोरा ज्यान मुद्दामा पक्राउ

काठमाडौं । असनसनकै क्रममा मृत्यु भएका बाबुको शव नबुझी फरार रहेर लामो समयपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेका गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले नुरप्रसादलाई सोमबार पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही […]

एस्तो देखियो येँया ( इन्द्रजात्र ) – फोटो फिचर र भिडियो सहित

  उपत्यककै सर्वाधिक रमाइलो येँया ( इन्द्रजात्र ) को पहिलो दिन भित्रि सहर कोँने (तल्लो ) टोलमा परम्परा  अनुसार जीवित देवता श्री कुमारी ,गणेश र भैरवको रथलाई तानिएको छ । —-  फोटो -बुद्ध शरण शाही      

आफैंमाथि गोली हानेर कुलप्रसादले गरे आत्महत्या

रोल्पा ।  रोल्पामा एक ५१ वर्षीय पुरुषले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी कुलप्रसाद विकले आफैंमाथि गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घरभित्रै आफैमाथि गोली हानेका हुन् । घटना घटेको १ घण्टापछि आफन्तले प्रहरीलाई खबर […]

IFJ urges Maldives’ president-elect to guarantee press freedom

24 Sep 2018 — Maldives Democratic Party (MDP) candidate Ibrahim Mohamed Solih has won the 2018 Maldives presidential election beating incumbent president Abdulla Yameen. The International Federation of Journalists (IFJ) congratulates president-elect Solih and urges him to fulfill his election pledges to ensure press freedom and independence of media. In a press statement on September […]

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। […]

राजनीतिक ‘कू’ गर्ने षड्यन्त्रमा विदेशी भूमिबाट ज्ञानेन्द्रको यस्तो चलखेल

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । भदौ २९ मा थाइल्याण्ड भ्रमणमा निस्केका शाहले एक महिना पूरै विदेशमा बिताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका […]

SOUTH KOREA HWPL PEACE SUMMIT IGNITES INTERNATIONAL SUPPORT FOR PEACE LAW CAMPAIGN

ANAHEIM, CA – Volunteers of non-profit organization Heavenly Culture, World Peace, Restoration of Light (HWPL) hosted a peace conference at the Anaheim Convention Center on September 12th as a pre-event to the main “2018 HWPL Peace Summit” currently being held in South Korea from September 17-19th. One of the goals of the “2018 HWPL Peace […]

सरकारका कारण नेपालीलार्इ जापानको रोजगारी अनिश्चित भयो

काठमाडौं । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकामा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम (टिआइटिपी) लागू गरेको छ । तर, टिआइटिपीअनुसार दुई मुलुकबीच सहयोग समझदारी (एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८ […]

दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तरकोरियाको सन्देश लिएर अमेरिका जाँदै

काठमाडाैं । अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन आइतबार अमेरिकी गएका छन् । राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न समाचारमा जनाइएको छ । उत्तर कोरियाली नेता कीम जोङ–उनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरे लगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्न लागका हुन् । यस […]