कार्तिक ६ ,काठमाडौँ / नेपालको मौलिक सम्बत नेपाल संवत नवबर्षको उपलक्षमा क्रियटिभ दी स्टुडियोले यस पटक नयाबर्ष ११३९ को क्यालेन्डर सार्वजनिक गरेको छ । ज्योतिष दैवज्ञ ज्ञानेन्द्र प्रसाद जोशीं द्रारा लिखित क्यालेन्डरमा फोटोमा राजभाई सुवाल ,मोडलमा सृष्टि महर्जन ,भेषभुषा श्रृंगारमा मोनिका महर्जन , रन्जना लिपिमा सुनिता डंगोल,लगाएतले आआफ्नो बिशेष भूमिकामा मानव शरीरका पाँच तत्वो […]
समाचार
“एक कप चिया दान अभियान ” संस्था युवा नेत्र सेवाले निशुल्क आखा शिविर गर्ने
कार्तिक ६, काठमाडौँ । “एक कप चिया दान अभियान ” संस्था युवा नेत्र सेवा काठमाडौँले अाउँदाे कात्तिक ८ देखि १० गतेसम्म श्रीकीर्ति नगरमण्डप विहारमा निशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ । सेवाको २२ औं वार्षिकोत्सवको अवसरमा सो शिविर आयोजना गर्न लागिएको हो । दैनिक एक कप चियाको मूल्य बराबर अर्थात दैनिक १५ रुपैयाको […]
दशैंको दिन जलविरेमा बस दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । चितवनको जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाएका तीनै जनाको पहिचान पनि खुलेको छ । शुक्रबार बिहान काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक झापा मेचीननगर नगरपालिका ८ का उदयमान राजवंशी, सहचालक २५ […]
चितवनमा बस दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु, २३ घाईते
कात्तिक २, चितवन /नारायणगण मुग्लिन सडकखण्ड चितवन जलवीरे इच्छाकामना गाउँपालिका–६ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको […]
चितवनमा बस दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु, २३ घाईते
कात्तिक २, चितवन /नारायणगण मुग्लिन सडकखण्ड चितवन जलवीरे इच्छाकामना गाउँपालिका–६ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको […]
कर्नाटक बंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको नालीबेली
कात्तिक १ ,काठमाडौँ / बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको रहयो । तलेजु भवानीलाई कर्नाट (नायर ) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ ( बारा […]
Combined Efforts of International Society for Global Peace Assured by Legal Framework
In an effort to invent a comprehensive legal approach that guarantees sustainable peace, members of global society from civil society actors to the government representatives have concretized the sectoral action plans. At the WARP Summit held annually in South Korea since 2014, politics, religion, education, civic groups, and media from all over the world have […]
कतै कातमार कतै शस्त्र परित्याग दिवस दसैँ
आश्विन ३१ काठमाडौँ । “सब्बे तसन्ति,सब्ये भयन्ति मच्चुनो ।उत्तानं उपमं कुत्वा-नहनेयेय न धतिया ।” पालि भाषामा लेखिएको बुध्द कालिन उपदेश दण्ड देखेर सबै डराउछन्, मृत्युबात सबै भयभित हुन्छन् यसैले सबैलाई आफूसरह सम्झेर नमार । रहेको छ भगवान बुद्धको येही संदेशलाइ आत्मसाथ गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिनको सम्झना गर्दै बौध्द धर्मावलम्बीहरुले […]
कतै कातमार कतै शास्त्र परित्याग दिवस दसैँ
आश्विन ३१ काठमाडौँ । “सब्बे तसन्ति,सब्ये भयन्ति मच्चुनो ।उत्तानं उपमं कुत्वा-नहनेयेय न धतिया ।” पालि भाषामा लेखिएको उपदेश दण्ड देखेर सबै डराउछन्, मृत्युबात सबै भयभित हुन्छन् यसैले सबैलाई आफूसरह सम्झेर नमार । रहेको छ भगवान बुद्धको येही संदेशलाइ आत्मसाथ गर्दै सम्राट अशोकले शास्त्र परित्याग गरेको दिनको सम्झना गर्दै बौध्द धर्मावलम्बीहरुले दसैँलाइ लिने गर्दछ । महान […]
हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्रीयो । ( फोटो फिचर ,भिडियो सहित )
आश्विन ३० काठमाडौँ / विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती–शुभ साइतको प्रतीक फूलपाती काठमाडौँ हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती मंगलबार साँझ भित्र्याइएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]









