न्याय दर्शन के हो ? न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि […]

गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट

जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]

भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य

आश्विन २७ , काठमाडौं । संघीय राजधानी समेत रहेको एेतिहासिक साँस्कृतिक नगरी काठमाडौँ हनुमानढोका लगाएतका क्षेत्रमा बि. स २०७२ सालको विनाशकारी भुकम्पले क्षेती भएका सम्पूर्ण सम्पदाको पुननिर्माण काठमाडौँ महानगर पालिकाले गर्ने भएको छ । हनुमानढोका दरवार संरक्षण कार्यक्रमले महाबिनाशकारी भुकम्पले क्षति भएका सम्पदाहरुको पुननिर्माण /जिर्णोद्वार कार्येक्रम आवद्द चारैवटा वडाहरुमा संचालित विकाश निर्माणका कार्यहरु बारे जानकारी गराउन […]

पहिलो पटक राजनीतिक हस्तक्षेपबारे प्रधानसेनापतिले बोले यस्तो, के सेना सक्रिय हुन लागेको हो ?

काठमाडौं, २६ असाेज । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्। प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनै पनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’ थापाले […]

टेलिकमको एडिएसएलमा लगानी धेरै प्रगति सुस्त

काठमाडौं, २६ असाेज । पाँच वर्षअघि (२०७०) को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ। पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट […]

पोर्नसाइटहरुमाथि सरकारले लगायो कडा प्रतिबन्ध, अब लुकेर हेर्नेमाथि निगरानी राखिने

काठमाडौं, २६ असाेज । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ। सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने […]

जनकपुर आइपुग्यो भारतीय ब्लास्ट रेल

जनकपुर, २६ असाेज । अक्टोबर महिनाभित्रै सञ्चालनको लक्ष्य लिइएको जनकपुर–जयनगर ब्रोडगेज रेल परीक्षण सञ्चालनका क्रममा ५३ बोगी सहितको गाडी ल्याइएको छ। भारतको जयनगरबाट ५३ वटा बोगीमा ब्लास्ट बोकेर जनकपुर रेल्वे स्टेसनसम्म आइपुगेको रेलको परीक्षण सफल भएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए। भारतीय रेल विभागबाट उपलब्ध रेल भारतकै प्राविधिकले सञ्चालन गरेका थिए। […]

सांस्कृतिक महत्वको आगम घर सङ्कटमा (विज्ञप्ति सहित)

ललितपुर, २६ असाेज । ललितपुरकाे कृष्ण मन्दिरका पूर्णचण्डी पुजारी र कार्तिक नाचका गुरु नृसिंहको भूमिका निरन्तर निर्वाह गर्दै आएका राजोपाध्याय समुदायको आगम घर संकटमा परेको छ । ललितपुर १९ वडा महाद्यःननि चॊकमा रहेको एेतिहासिक र सांस्कृतिक महत्वो बोकेको, विभिन्न पर्व साथै कार्तिक नाचको समयमा समेत तान्त्रिक विधिबाट गोप्य पुजा सम्पन्न गर्नुपर्ने आगम घरको अस्तित्वो नै […]

Digital Security Act: From the frying pan into the fire

Bad news: The law that will dictate your digital life for the foreseeable future is finally here. The parliament on September 19 passed the Digital Security Bill 2018 despite stiff opposition from the journalists and rights campaigners and grave concerns among the public. Good news: Well, at least we now know, with blinding clarity that […]

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा सुरु

काठमाडौँ । सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको सुरुवात गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न […]