काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव विनोद सिंहविरूद्ध अख्तियार अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । उनले गैरकानुनी रुपमा अकुत सम्पती अार्जन गरेकाे भन्दै अायाेगले मुद्दा दायर गरेकाे हाे । गत कात्तिक १९ मा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि राजपा महासचिव सिंहले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दायर […]
समाचार
चीनले ल्यायो मानिस र रोबोटमा फरक छुट्याउनै नसकिने रोबोट पत्रकार
काठमाडाैं । प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत […]
बामदेवले ओलीलाई भने, चुनावमा जारी गरिएको घोषणापत्र दोहोरयाएर पढ्नुस
काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । […]
यसपालीको नेपाल संम्बत् ११३९ न्हुदँलार्इ नयाँ ढंगबाट अगाडि बढाऔं
सर्वप्रथम हाम्रो ठाउँबाट हामीलाई बिस्थापित गर्न खोजिएको तथ्यलार्इ राम्ररी मनन् गरी अन्तरराष्ट्रिय नियमसँगै हाम्रो वर्तमान संबिधानले दिएको मौलिक हकलाई कुण्ठित गरी वासस्थानबाट हामीलाई नै विस्थापित गर्न खोजिएको हुँदा यसको शसक्त रुपले प्रतिरोध गर्दै यसपालीको न्हुदँ ११३९ लाई अग्रगामी ढंगले अगाडि बधाई उपत्यकाका बालाजु, लाजिम्पाट, बानेश्वोर लगाएत कालिमाटी, खोकना, साँखु आदि ठाउँमा हाम्रो पुर्खाले आफ्नो खुन […]
कुर्सीले हानेर शिक्षकको टाउको फुटाए जनप्रतिनिधिले
प्यूठान, २१ कार्तिक । अचेल गाउँमा स्थानीय निकायका जनप्रतिनिधि भन्नेहरुकाे दादागिरी चलेकाे छ । मुख त चलाएकै छन विस्तारै घरेलु हात हतियार पनि चलाउन थालेका छन् । यसैक्रममा प्यूठानमा एक जनप्रतिनिधिले शिक्षककाे टाउकाे नै फुटाइदिएका छन् । केही समय पहिले मात्र स्वर्गद्वारी नगरपालिकामा एक वडा अध्यक्षले पत्रकारलार्इ चक्कु प्रहार गरेर घाइते बनाएकाे घटना सेलाउन नपाउँदै […]
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारीले जिते
अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले महत्वपूर्ण पदमा जित हाँसिल गरेका छन् । उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट मेरील्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका हुन् । मेरील्याण्ड राज्यको डिस्ट्रिक एट बाट चुनिने तीन सदस्य मध्ये दोस्रो बढी मत हाँसिल गरेर भण्डारीले पद सुरक्षित गरेका हुन् । ४१ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर […]
डोरमणी नयाँ ज्ञानेन्द्र ! ज्ञानेन्द्र पारामा हप्काएपछि डोरमणीसँग चर्काचर्की परेको स्थापितको भनार्इ,
काठमाडौं, २१ कार्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्। ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा […]
अपर तामाकोसीमा सर्वसाधारणले न्यूनतम ४० कित्ता सेयर पाउने
काठमाडौं, २१ कार्तिक । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले सर्वसधारणका लागि खुला गरेको प्राथमिक निष्कासन (आईपीओ) तर्फ आवेदकले न्यूनतम् ४० कित्ताका दरले सेयर पाउने भएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले मागभन्दा आवेदन धेरै परेकाले न्यूनतम् ४० कित्ताका दरले सेयर वितरण गरिने जानकारी दिएका हुन्। कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म […]
यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी
मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्युअघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाही नजलाउनु । मुनामदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । मुनामदन एक कारुणिक काव्य हो जसले मुना र मदनको विछोडको प्रेम […]
दिवंगत तुलाधरको चिना ऐतिहासिक दस्तावेज अनुसार सुरक्षित राखिने (भिडियो सहित)
काठमाडौँ, २० कार्तिक । आदिबासी जनताजाति आन्दोनलका धरोहर, वरिष्ठ वामपन्थी नेता मानव अधिकारकर्मी पद्मरन्त तुलाधरको सोमबार राजकीय सम्मानका साथ् अन्त्येष्टी गरिएको छ । काठमाडौको शोभा भगवतीमा तुलाधरको नेवारी परम्पराअनुसार अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीअघि श्रद्धाञ्जलीको लागि लाजिम्पाटस्थित तुलाधरको निवास राखिएको थियो । त्यसपछि शवयात्रा निकालिएको थियो । शवयात्रा लैनचौर, कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती […]











