काठमाडौं, ७ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ । उक्त दुर्घटनापछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान १४ घण्टाअप्ची मात्रै सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानतिर हानिएपछि ‘रनवे’ बन्द भएको थियो। शुक्रबार बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिए […]
समाचार
गिरफ्तार परेका गुन्डा नाइके दीपक मनाङे जेल चलान, के हो मुद्दा ?
काठमाडौं, ७ बैसाख । फरार अभियुक्त तथा गुण्डा नाईके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका मनाङेलाई […]
पत्रकार महासंघ चुनाव: मनोनयन दर्ता नहुदै केन्द्रसहित देशभर तालाबन्दी
काठमाडौं, ७ बैसाख । नेपाल पत्रकार महासंघमा तालाबन्दी भएको छ । महासंघलाई साँझ संगठन बन्न नदिनेगरी ३ दलीय सङ्गठनले दादागिरी देखाएको भन्दै संचारग्रामस्थित केन्द्रीय कार्यालयसहित सातैओटै प्रदेश कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनले महासंघमा सिन्डिकेट लगाएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार […]
वीरगञ्ज महानगरपालिका र नारायणी यातायात कार्यालयमा शक्तिशाली बम, कर्मचारीको भागाभाग
काठमाडौं, ६ बैसाख । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा बम भेटिएपछि कर्मचारीहरुको भागाभाग परेको छ । महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङ छेउमा बम फेला परेको हो । रातो कपडाले बेरेर डल्लो पारिएको जस्तो वस्तु फेला परेपछि आतङ्कित भएर कर्मचारीहरुको भागाभाग परेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई जानकारी दिएका छन् । बम भेटिएपछि कर्मचारीहरुले बाहिर निस्केर प्रहरीलाई खबर गरेका […]
मध्यरातमा माल्डिनो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतिर
काठमाडौं, ६ बैसाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले […]
श्रीमतीको मोवाइलका कारण लुकेर बसेका दिपक मनाङे परे यसरी गिरफ्तार
काठमाडौं, ६ बैसाख । फरार अभियुक्त तथा गुण्डा नाईके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका मनाङेलाई […]
महासंघमा रहेको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा
काठमाडौँ, ६ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । महासंघ सबै पत्रकारको साझा संगठन भएको तर तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा […]
राजोपाध्याय समाजको जिल्ला समन्वय समिति गठन
काठमाडाैं । नेवाः समुदायमा सनातनी धर्मावलम्बिहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्् । समाजले उपत्यकाका तिनै शहरमा जिल्ला समन्वय समिति गठन गरेको हो । यहि क्रममा आज समाजले जिल्ला समन्वय समिति, काठमाडौं गठन गरेको छ । गएको आइतबार समाजले काठमाडौंका सदस्यहरुको भेला आयोजना गरेर विरु सुवेदी […]
नेपालमा रेल ल्याउन चीन सहमत
काठमाडौं । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस–हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । […]
काठमाडौँ महानगरले आरोही महिला पत्रकारलाई रु २५ लाख सहयोग
काठमाडौँ, ४ वैशाख / काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका […]










