गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौँ, १२ साउन । जिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने […]

अख्तियारको जेल इन्जिनियर र प्रहरीले टन्न !

काठमाडौं, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो दिनमा इन्जिनियर र प्रहरीले भरिभराउ हुँदै गएको छ । आर्थिक वर्ष ०७५÷७६ मा अख्तियारले गरेका कारबाहीमध्ये एक चौथाइमा इन्जिनियरसहित प्राविधिक घुससहित पक्राउ परेका छन् । अख्तियारको एक वर्षको यस्तो कारबाहीमा ५३ जना इन्जिनियरसहित प्राविधिक परेका छन् । अघिल्लो वर्ष अख्तियारले २ सय जनालाई घुससहित पक्राउ गरेको […]

Govt missing historic opportunity: leader Yadav

Kathmandu, July 28, Presidium coordinator of Rastriya Janata Party Nepal, Raj Kishor Yadav, has said the government must advance to fulfill people’s aspiration for change and economic prosperity by utilizing the historic opportunity. However, the government failed to work for people’s aspiration, he blamed. At a programme organized by Reporters’ Club here today, coordinator Yadav […]

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

खलङ्गा, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ […]

महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

चिप्लेढुङ्गा, १२ साउन, गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । भेलामा औद्योगिक व्यवसाय […]

जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

भक्तपुर, १२ साउन, आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त […]

सर्लाही प्रशासनले राहतको कुरै छोडौ पिडितको विवरण समेत दिन सकेन : गैससको भरमा राहत

सर्लाही, ११ साउन । बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन । एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाएको […]

सूचना सार्वजनिक गर्दा समेत डेढ लाखले लाइसेन्स लिन आएनन्

काठमाडौँ, १२ साउन । धेरैलाई समयमै सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकेपछि आलोचना खेपिरहेको यातायात व्यवस्था विभागले कतिपय सेवाग्राहीको लाइसेन्स तयारी भइसके पनि लिन नआएको बताएको छ । विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख […]

मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा

बर्दिवास, १२ साउन ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण […]