People’s inspection necessary in development projects

Butwal, Aug 6 : General Secretary of the Nepal Communist Party (NCP), Bishnu Prasad Poudel, has stressed the need of people’s monitoring and inspection in development construction activities. He said that people’s continuous inspection and monitoring was necessary for the appropriate use of the budget allocated for development construction as well as to maintain quality […]

भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं, २१ साउन। भारतका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन भएको छ ।  दिल्लीको एम्स अस्पतालमा मंगलबार राती ह्दयघातको कारण  उनको निधन भएको हो । छाति दुखेपछि उनलाई मंगलवार नै अस्पताल भर्ना गरिएको थियो । ६६ वर्षीय स्वराज २५ वर्षको उमेर देखि राजनीतिमा सक्रिय थिइन् । स्वराजले आफ्नो राजनीतिक गुरु […]

आफ्नै छोरीको बलात्कार आरोपमा बाबु पक्राउ

विदुर, २१ साउन । नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह« वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै […]

आफ्नै छोरामाथि चक्कु प्रहार गरि हत्या प्रयास गर्ने निर्दयी बाबु पक्राउ

विदुर, २१ साउन । नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । […]

पोखरीमा दुई शव फेला,हत्या गरेर फालेको परिवारको आशंका

लमजुङ, २१ साउन । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज […]

रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने

ओखलढुङ्गा, २१ साउन । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिए । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको […]

NC leader Prakashman Singh hospitalised

Kathmandu, Aug 6 Nepali Congress (NC) leader and former Deputy Prime Minister Prakashman Singh has been hospitalised. He had visited the Bhaisepati-based Mediciti Hospital in Lalitpur on Monday after he complained of continuous fever and urinary problems. The 64-year-old leader was hospitalised on the recommendation of doctors, according to his aide UP Lamichhane. Earlier, he […]

Kaski reports highest number of complaints against corruption throughout Gandaki

Chipledhunga, Aug 6 : Kaski has been identified as the district having the highest number of public complaints against corruption throughout the Gandaki state. The data available at the Commission for the Investigation of Abuse of Authority (CIAA) Pokhara Office shows that Kaski is ahead among others districts in the state in terms of corruption. During […]