काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिएका छन । समितिका सभापति दिलकुमारी रावलले भने ‘‘पशुपतिका […]
समाचार
पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम
नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]
लाखे नाच्ने मान्छे छैनन्
बागलुङ, २८ साउन । जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा थिए, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उनलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उनि सोही साँझ पोखरा फर्कंदै थिए। जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उनि […]
आल्मुनियमका फर्निचरप्रति आकर्षण
लम्की, २८ साउन । काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ । आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा पाइन्छन् । आल्मुनियमका ढोका, […]
प्रकाशका नाममा २१ अर्ब दुवइको बैंकमा भएको प्रमाणित गर्न प्रचण्डको चेतावनी
काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र दिवंगत प्रकाश दाहालको नाममा दुबईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएको थियो । उक्त समाचार गलत रहेको दाबी […]
चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन
काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा […]
शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा, परीक्षा अन्योलमा
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ । शिक्षक सेवा आयोगले खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ […]
क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्विकार
नेपाली क्रिकेटका हस्ती क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ । अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको सन्दिप स्वयमले सार्वजनिक गरेका हुन । उनी ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्न जानुपर्ने भएकोले भिसा आवेदन दिएका थिए तर दुतावासले भिषा नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । उनले आफूलाई भिषा नदिईएकोमा आश्चर्य लागेको […]
Peace Seminar for college students ‘Youth, be ambitious for peace!’ is held in Kathmandu
On 11th of August, a peace seminar titled “Voice of Youth: Youth, be Ambitious for Peace” was delivered to the students at Liberty College affiliated to Pokhara University in Kathmandu, Nepal by Mr. LaxmanDatt Pant, Chairperson of Media Action Nepal. The seminar was organized by international peace NGO Heavenly Culture, World Peace, Restoration of Light […]
Luxemburg honours Lamichhane
Kathmandu, Aug 13, The Luxembourg government has honoured former Chief Commissioner of Nepal Scout Sriram Lamichhane in recognition of his longstanding contributions to the strengthening of Luxembourg-Nepal relations. Lamichhane, also the honorary consulate of Luxembourg for Nepal, was feted with ‘The Order of the Oak Crown of the Grand Duchy of Luxembourg’, amidst a programme […]









