क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध अभियान

काठमाडौं, २७ माघ । जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलन लागि निर्णयहरु गरेको छ । सम्मेलनलाई जनपक्षीय […]

सिँचाइ सचिव यादव चढेको जिप त्रिशुली नदीमा, चालक काठमाडौंमा

नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार […]

अख्तियार प्रमुख बस्न्यातको यस्तो धन्दा, ठूला भ्रष्टहरुसँग करोडौको मोलमोलाइ

काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]

अख्तियारका प्रमुख दिप बस्न्यातको यस्तो खतरानाक खुलासा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]

मेरै पालामा पुनर्निर्माणको काम सम्पन्न हुन्छ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि हजुरले के के काम गर्नुभयो ? म यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ भएर आउँदा पहिलो किस्ता वापतको ५० हजार रुपियाँ अधिकांश स्थानमा वितरण भइसकेको थियो । तर गाउँ गाउँमा प्राविधिक उपलब्ध नहुँदा पीडितहरुले सरकारले तोकिदिएको मापदण्ड अनुसारको घर बनाइरहन सकेका छैनन् । दोस्रो किस्ताको लागि इन्जिनियर उपस्थिति अनिवार्य हुन्छ । […]

भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो […]

काँग्रेस एउटा गिरोहले सञ्चालन गरिरहेको छ : केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” अर्को एक प्रसंगमा उनले काँग्रेसको […]

बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा

   काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् ।  नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात […]

उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया

काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ । यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै […]

सरकारी अड्डा आर्थिक अपारदर्शीका अखडा

काठमाडौं, २५ माघ । पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको भेटिएको हो।  महालेखाले मुलुकका पहाडी र हिमाली क्षेत्रका ४७ जिल्लाका ३ हजार दुई सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एउटै कार्यालय पनि आर्थिक रूपमा क्लिन र पारदर्शी […]