पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्

पोखरा, ८ भदौ । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ […]

आत्महत्यालाईकसरी  निरुत्साहित गर्ने ?

दाङ, ८ भदौ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा ।आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो […]

यसरी गरिदैछ गाउँ गाउँमा निःशुल्क इन्टरनेट विस्तार

काठमाडौं, ८ भदौ । तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो । यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत […]

Kidney patient’s appeal for financial help

Kathmandu, Aug 25, The family of Buddha Thami of Kamalamai municipality-5 in Sindhuli district has appealed for financial assistance for the treatment of Thami. Thami, 36, is undergoing treatment at Green City Hospital in Kathmandu, and doctors involved in his treatment suggested kidney transplant, said Thami’s wife Indra Kumari. “We are managing his treatment so […]

कोहलपुरमा दुई करोडमा हाइमास्ट जडान गरिँदै

बाँके, ८ भदौ । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रूपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताए । उनका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई […]

शवगृहलाई व्यवस्थित गर्न अस्पताललाई मर्करी चेम्बर

कञ्चनपुर, ८ भदौ । भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ ।नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो । शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ । मर्करी चेम्बरको व्यवस्था […]