प्रेरक जीवन : वैदेशिक रोजगारीले बनायो यस्तो, महान वैज्ञानिक स्टेफेन हकिङको जस्तै कृष्णको प्रेरक जीवन (भिडियो)

काठमाडौं । पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण […]

रविका समर्थकहरु चितवनमा उर्लिन थालेपपछि निषेधाज्ञा जारी गरेको प्रहरी हैरान, बजारभरि प्रहरीको माइकिङ

काठमाडौं, ९ भदौ । चितवनमा ठूलो संख्यामा रवि लामिछानेका समर्थकहरु जम्मा भएपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएका रवि लामिछानेमाथि आज अदालतमा बयान लिइदैछ । आज चितवनमा बिहानैदेखि लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । प्रहरीले पनि भरतपुर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरी […]

Tokha municipality aids Rs 1 million for free education

Kathmandu, Aug 26, Tokha municipality has extended financial assistance of Rs 1 million for providing free education to poor and helpless students. The municipality has extended financial assistance of Rs 500,000 each to Nepal Schoolastic Academy and Niketan Memorial School . Municipality’s Education Section Chief Baburam Gautam shared the aid was granted to the schools […]

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

भीमदत्तनगर, ९ भदौ । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन । रिडिङ फाँटमा […]

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

रुकुमपूर्व, ९ भदौ । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले […]

एयर होस्टेज हुँ भनी ठगी गर्ने महिला पक्राउ

भद्रपुर, ९ भदौ । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट […]

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी, ९ भदौ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए […]

स्वास्थकर्मी सहितको एम्बुलेन्स सञ्चालन

मुग्लिन, ९ भदौ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नेपाल एम्बुलेन्स सर्भिस एनएसको को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक […]

दुर्घटनामा एकको मृत्यु

भरतपुर, ९ भदौ । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु […]