वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित […]
समाज
यातायात व्यवसायीमाथि हदैसम्म निर्मम बन्यो सरकार, गर्यो यति कठोर निर्णय !
काठमाडौं, २१ बैसाख । सिण्डिकेटधारी यातायात व्यवसायीहरुमाथि सरकार हदैसम्मको निर्मम बनेको छ । शुक्रबारदेखि व्यवसायीहरुले देशभर यातायात ठप्प पारेपछि सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो […]
वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन
काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]
कम्पनीका गाडीलाई सरकारी सुरक्षा
काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
युरोपा लिगको फाइनलमा पुग्यो एथ्लेटिको मड्रिड
काठमाडौं, २१ बैसाख । एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो । पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा […]
शसस्त्रमा डिआईजी बढुवाका लागि दौडधुप सुरु, को-को छन् लाइनमा ?
काठमाडौं, २० बैसाख । सशस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ । स्रोतले दिएको जानकारी […]
साढे ३३ किलो सुन काण्डमा सात अनुत्तरित प्रश्न
काठमाडौं, २० बैसाख । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । सात अनुत्तरित प्रश्न १. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन । २. […]
३२ हजार कर्मचारी घरका न घाटका
काठमाडौं, २० बैसाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको […]
बैंग्लोरसँग हार्यो मुम्बई, प्लेअफबाट बाहिरिने लगभग पक्का
काठमाडौं, १९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ । यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ । १६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका […]
जनकपुरको साँचो मोदीलाई बुझाउने यस्तो छ तयारी, मेयरले गरे खुलासा
काठमाडौं, १९ बैसाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा […]










