काठमाडौ, २० भदाै । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको […]
समाज
पर्यटकीय सिजन सुरु । ७५ प्रतिशत होटल बुकिङ । ९ लाख पर्यटक नेपाल अाउने
काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा […]
अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो
काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए । प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा […]
बाढी प्रभावितलार्इ गल्कोट समाज जापानले स्वास्थ्य शिविरसँगै गर्यो राहत वितरण
काठमाडौं । गल्कोट समाज जापानले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । साथै समाजले केही ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा बाग्लुङको गल्कोटबाट जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गल्कोट समाजले पाँच लाखबराबरको राहत सामाग्री वितरण गरेको हो । साथै समाजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट […]
लमजुङबाट मनाङ जाने सडकमा खतरानाक पहिरो गएपछि यातायात पूर्णत अवरुद्ध
लमजुङ, १९ भदौ । लमजुङबाट मनाङ जाने सडकमा पहिरो गएपछि त्यस क्षेत्रमा चल्ने यातायात पूर्णत अवरुद्ध भएका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला […]
बोकेको मुढाले किच्दा शेर्पाको मृत्यु
चरिकोट, १९ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो । मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु […]
सिटी एक्प्रेसले ल्यायो उत्सव उपहार योजना
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नजिकिँदो दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुलाई ९० दिनसम्मचल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर कम्पनीले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस उपहार योजनाअन्र्तगत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, […]
जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन […]
तीन दिन बन्धक बनाएर ट्रक चालकले बलात्कारपछि युवतीको हत्या गरेको खुलासा
कालिकोट भदौं १८ । दैलेखमा आठबिस नगरपालिका–८ मा कालिकोट जना युवतीको हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या प्रहरी आशंका गरेको छ । सुर्खेतबाट–कालिकोट आउदैँ गरेकी युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय […]
इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा
काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]









