राजोपाध्याय समाजको जिल्ला समन्वय समिति गठन

काठमाडाैं । नेवाः समुदायमा सनातनी धर्मावलम्बिहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्् । समाजले उपत्यकाका तिनै शहरमा जिल्ला समन्वय समिति गठन गरेको हो । यहि क्रममा आज समाजले जिल्ला समन्वय समिति, काठमाडौं गठन गरेको छ । गएको आइतबार समाजले काठमाडौंका सदस्यहरुको भेला आयोजना गरेर विरु सुवेदी […]

नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प, अवज्ञा गर्ने गाडीमा तोडफोड र आगजनी, ठाउँ-ठाउँमा बम

काठमाडौं, ४ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपाल बिहानैदेखि ठप्प बनेको छ । बिहानी सेवामा चल्ने लामो तथा छोटो दुरीका यातायात, स्कुल, कलेजहरु ठप्प छन् । नेकपाले नेता किरण राईसहित ८ नेताहरुलाई  गिरफ्तारी गरी झुटठा मुद्दा लगाएको भन्दै त्यसको खारेजी र नेताहरुको रिहाईको माग गर्दै मंगलबार पूर्वी कमान्ड बन्द आव्हान […]

सरकारले सगरमाथासहित हिमाली क्षेत्रको राजश्व उठाउने जिम्मा सुम्पियो एनजिओलार्इ

काठमाडाैं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ । सगरमाथा प्रदुषण नियन्त्रष समिति नाम एनजीओलाई बर्षौदेखि हजारौँ डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को […]

प्रम ओलीलार्इ टेरेनन कर्मचारीले, ओली कडीकडाउ भाषणमा, कर्मचारी अटेर गर्दै धमाधम विदेशतिर

काठमाडाै । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक […]

यसरी सुरु गरियो भर्ना अभियानको सुरुवात, भर्नाका लागि प्रधानमन्त्रीदेखि कलाकारसम्म परिचालन

काठमाडाै । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले […]

सिन्डिकेट सरकारकै बढी, ट्याक्सी दर्ता गर्न सरकारी सिन्डिकेट तोडिएन

काठमाडाै । यातायात व्यवसायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपूर्ण साधन ट्याक्सीमा भने सरकार आफैले सिन्डिकेट गर्दै आएको छ । सिन्डिकेट अन्त्यका लागि अन्य सार्वजनिक यातायातको रुट पर्मिट सबैलाई सहजै उपलब्ध गराउने घोषणा गरेको सरकारले साविकको बागमती अञ्चलमा चाहनेलाई ट्याक्सी दर्ता गर्न नदिई सिन्डिकेट […]

१५ जनाको ज्यान लिने चितवनको ‘ध्रुबे हात्ती’ भेटियो

चितवन, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा अातंक मच्चाएर एकाएक गायव भएकाे ध्रुवे हात्ती पाँच वर्षपछि भेटिएकाे छ । १५ जनाकाे ज्यान लिएकाे ध्रुवे हात्ती पाँच वर्षयता कतै देखिएकाे थिएन । आतंकको पर्याय नै बनेको ‘ध्रुबे’ नामको जंगली भाले हात्ती आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएकाे हाे । तर, यसपटक ध्रुवे पहिलाे जस्ताे हिंस्रक नभएकाे […]

भीआर्इपीले यसरी गरेका छन सुरक्षा र राज्यस्रोतको चरम दुरुपयोग

काठमाडौं, १ बैसाख । पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौं सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् । राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षाकर्मी पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था […]

बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]

सम्पदालाई जिबन्त राख्न अभियान थाल्दै काठमाडौँ महानगर

     चैत २९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान अन्तर्गत सम्पदा पद मार्ग निर्धारण ,विकाश र प्रवर्धन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्म भित्रि शहर हुदै २.५ कि.मिको यात्रा हुने भएको […]