काठमाडौं, २३ चैत । एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच बोलचाल बन्द भएको छ । पार्टी एकताको तहमा पुगेका एमाले-माओवादीले गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर भाग लिएका थिए । निर्वाचनको नतिजा आए लगत्तैदेखि पार्टी एकता र संयुक्त सरकारको तयारी थालेका यि दुई पार्टीले कसलाई गृहमन्त्री […]
समाज
नातिनीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा हजुरबुबा पक्राउ
काठमाडौं, २१ चैत । आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले […]
महिलाले नै भत्काइदिए छाउ गोठ
अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय […]
मलेसिया जानेको संख्या ह्वात्तै बढ्यो
काठमाडौं, १९ चैत । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा […]
महानगरभित्रैका भुकम्प पीडितले पाएनन सरकारी अनुदान
काठमाडौं, १९ चैत । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि पाएका […]
मोरङमा वडा सदस्य, पूर्व अध्यक्ष र सचिवसहित ८ जना पक्राउ ! कारण यस्तो छ
मोरङ,१९ चैत । मोरङमा नक्कली नागरिकता लिने एक युवकसँगै वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिदेशमा रहेका ससुरा धनजीतलाई छलेर सासु मनकुमारीसँग मिलेर छोराको नागरिकता लिएका घरज्वाइँ मिलन परियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा […]
जंगलमा अश्लिल काम गर्ने शिक्षक र आपत्तीजनक अवस्थामा भेटेर भिडियो खिच्ने ७ जना सँगै पक्राउ
ओखलढुंगा, १८ चैत । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले […]
ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या
काठमाडाैं । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको […]
काँग्रेस नेता खड्का अन्त्येष्टी अाज
काठमाडौं, १८ चैत । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अाज अन्त्येष्टी गरिने भएको छ । यसअघि सार्वजनिक गरिएको श्रद्धाञ्जली कार्यक्रममा हेरफेर भएको छ । नेता खड्काको शव श्रद्धाञ्जलीको लागि दिउँसो १ बजेसम्म घरमै राखिने भएको छ । यसअघि ९ बजेसम्म घरमा र त्यसपछि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको थियो । खड्काका छोरा अनुराग […]
करार नीति उल्लंघनः ३२ हजार कर्मचारीलाई हाकिमले दिए जागिर
काठमाडौं, १८ चैत । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी […]











