बाँके, ८ माघ । बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बंैक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य […]
समाज
गाउँ कुना कन्दरामा पत्रकारिता नपुर्याइएसम्म सामाजिक रुपान्तरण बलियो नबन्ने
बाँके, ७ माघ । नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले जिम्मेवार पत्रकारिता अाजकाे अावश्यकता भएकाे बताएका छन् । पत्रकारिता जहिले पनि कमजाेर नागरिककाे अावाज रहेकाे र याे सामाजिक परिवर्तनकाे बलियाे हतियार रहेकाे चर्चा गर्दै उनले यसलार्इ केही राजनीतिक र अार्थिक शक्तिकेन्द्रहरुले जहिले पनि अाफ्नाे नियन्त्रणमा लिन हर प्रयत्न गरिरहेकाे बताए । नेपालगञ्जमा गुडलिङ्क मिडिया […]
नक्कली कागजात पेश गरेर चौधरी ग्रुपले विभिन्न ठाउँमा व्यवसाय सुरु गरेको खुलासा
काठमाडौं, ६ माघ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका संघीय सांसद् विनोद चौधरीले स्वदेशलगायत विदेशमा समेत नक्कली कागजात प्रयोग गरी अवैधरुपमा लगानी गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन् । चाैधरी ग्रुपका अध्यक्ष चौधरीले स्वदेशमा सरकारी उच्च कर्मचारी र विदेशमा नेपालबाट बनाएको नक्कली विवरणको कागजात पेस गरेर अर्बौँको लगानी गरेको पाइएसँगै पछिल्लो समयमा चौधरीको लगानीमा रुवाण्डामा […]
शान्तिपूर्ण समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण
काठमाडौं, ५ माघ । शान्तिपूर्ण समाज निर्माणका लागि पत्रकारिता क्षेत्रबाट निर्वाह हुनसक्ने भूमिकाका विषयमा राजधानीमा छलफल भएकाे छ । नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु सहभागी भएकाे मिडिया फाेरममा उक्त छलफल भएकाे हाे । विश्व शान्तिका लागि काम गरिरहेकाे काेरियाली संस्था एचडब्लुपिएलकाे पहलमा काठमाडाैंमा भएकाे मिडिया फाेरममा विभिन्न मिडियाका सम्पादक तथा पत्रकारहरुले नेपालमा शान्तिकाे मुद्दा निकै […]
स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी
काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला सोमबार बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ । श्री माधव नारायण स्वस्थानी […]
छात्रा जिस्काउनेमाथि कारवाहीको माग गर्दै प्रदर्शन
विरगञ्ज । वीरगञ्ज-छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बाराको प्रसौनी गाउँपालिका-६ बेलहियास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन्। उनीहरुले बिद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गरेका छन् । करीब ३ सयको संख्यामा […]
कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु
काठमाडाैं । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी विद्यालयको बाहिर भएको हो । हमलामा कम्तिमा ३८ जना गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक कार विद्यालयको बाहिर आएको थियो र चेकप्वाइन्टमा […]
शान्तिनगर सुकुम्वासी टाेलबाट चाेरीका सामानसहित ६ पक्राउ
काठमाडौँ, ४ माघ । महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामानसहित ६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा काठमाडौँ शान्तिनगरस्थित सुकुम्वासी टोल बस्ने नुवाकोटका शशी तामाङ, सर्लाहीका सरोज मगर, सोही सुकुम्वासी टोलका सुमन कलवार, काठमाडौ जोरपाटीका अजय मगर, रामेछापका भानु मगर र सर्लाहीका सुमन माझी रहेको प्रहरीले जनाएको […]
पर्वतको मालढुंगामा बस दुर्घटना ७ जनाको मृत्यु
पर्वत, ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा […]
विद्युत प्राधिकरणको निर्णयप्रति इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको कडा आपत्ती
काठमाडौं, ३ माघ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रयोग गर्दै आएको पोलहरुको भाडा दर अस्वभाविक रुपमा बढाएपछि कम्पनीहरुले त्यसको विरोध जनाएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको राष्ट्रिय सञ्जाल इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियसन नेपाल (इस्पान)ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्युत प्राधिकरणको यो निर्णयले सरकारले लिएको डिजिटल नेपाल निर्माण गर्ने अभियानमा ठूलो […]











