अर्घाखाँची, २७ साउन । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ । खानी प्रभावित क्षेत्रमा बिग्रने वातावारणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।भूगर्भ सिमेन्ट प्रालिले यहाँको चुनढुङ्गा कपिलवस्तुको चन्द्रौटामा लगेर भूगर्भ सिमेन्ट उत्पादन गर्दै आएको छ । चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा रहेको सामुदायिक वनमा वातावरणीय सन्तुलन कायम गर्न भूगर्भ सिमेन्टले वृक्षरोपण […]
समाज
पेट्रोल पम्पमा सिलबन्दी
वीरगञ्ज, २७ साउन । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा […]
अख्तियार प्रमुखका नाममा २ पृष्ठ लामो सुसाइड नोट लेख्दै नासुले गरे आत्महत्या
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको ‘सुसाइड नोट’ लेख्दै एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियार प्रमुखलाइ सुसाइड नाेट लेख्ने एक पूर्व नायब सुब्बा हुन् । उनले सुसाइड नाेटमा अाफू भ्रष्टाचारी नभएकाे दावी गरेका छन् ।यसरी अात्महत्या गर्ने त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्व नासु हरिप्रसाद आचार्य हुन् । उनले आयोगका […]
गाजा फँडानी अभियान
दमौली, २७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालयले अवैध गाजा फँडानीलाई अभियानका रुपमा सञ्चालन गरेको छ ।समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीयवासीको सहयोग र सक्रियतामा गाजा फँडानीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। “गाउँघरमा गाँजा खेती भइरहँदा युवाको आवतजावत बढ्ने र त्यस्ता युवाहरुले विभिन्न प्रकृतिका घटना घटाउन […]
नेपालगञ्जमा बकर इदको रमझम
राँझा, २७ साउन । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा ९बकर इद० नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज प्रार्थना गरेका छन् । इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक […]
‘बृहत् वृक्षरोपण कार्यक्रम’ हरियालि अभियान शुरु
नेपालगञ्ज, २७ साउन । नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूख बिरुवाहरु मासिए ।मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका रूखबिरुवा मासिए पछि तापक्रम अझ बढ्न गयो । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको […]
बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ
२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् । पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए […]
महिला हत्या आरोपमा दुई पक्राउ
महोत्तरी, २७ साउन । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । आइतबार पक्राउ […]
पहिरोपीडितलाई प्रवासी नेपालीको सहयोग
लिस्बन, २७ साउन । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ । सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँच÷पाँच हजारका दरले रु ३५ हजार नगद […]
घुस रकमसहित वन अधिकृत पक्राउ
डोटी, २७ साउन । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको […]










