सीमा अपराध नियन्त्रणमा चुनौती

बाँके, ३० साउन । बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । भएका सुरक्षा कार्यालय पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ […]

सडकले बदल्दै जीवनस्तर

दमौली, ३० साउन । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । गाउँमा न बिजुली थियो न सडक नै । सदरमुकाम दमौली आउनुपरेको खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता पनि उत्तिकै । सदरमुकामबाट नजिकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाट […]

रेडियो सञ्चालकद्वारा विद्युत्मा सहुलियतको माग

पर्वत, ३० साउन । विद्युतीय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिन र विद्युत् महसुलमा सहुलियत दिन पर्वतका रेडियोका सञ्चालकहरुले माग गरेका छन् । जिल्लामा सञ्चालित सात रेडियोका सञ्चालकले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखामार्फत नेपाल विद्युत् प्राधिकरण महसुल निर्धारण आयोग काठमाडौँसमक्ष महसुलमा सहुलियतको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । विद्युतीय सञ्चारमाध्यम सेवामूलक […]

थानकोट नाका स् लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

काठमाडौँ, ३० साउन । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि […]

प्रधानमन्त्री मर्माहत

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे […]

पहाडी सडक खुलेपछि खाद्यान्न ढुवानी

गाईघाट, ३०साउन । बर्षाका कारण भत्किएर एक महिनासम्म अबरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछी खाद्यन्न ढुवानी शुरु भएको छ ।सदरमुकाम गाइघाट बजार र रौतामाई गाउँपालिकाको ब्यापारिक केन्द्र मुर्कुची बजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडकमर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारी […]

प्रदेशको अधिकार हस्तक्षेप: उपत्यकामा सार्वजनिक यातायात विधेयक

काठमाडौं, ३० साउन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेर काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक ल्याएको छ । संविधानमा व्यवस्था गरिएको अधिकारको सूचीमा संघ केन्द्रलाई यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थाका जिम्मेवारी मात्रै तोकिएको छ । प्रदेशभित्रको यातायात यातायातसम्बन्धी कानुन, नियम, नीति बनाउने अधिकार प्रदेश सरकार संसद्लाई छ । […]

महिला हराउने क्रम बढ्यो, कहाँ जान्छन् हराउने महिला र ?

पाल्पा – ३० साउन् । पछिल्लो समय जिल्लामा हराउने महिलाको संख्या बढेको छ । अधिकांश हराउने महिला मध्ये वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती रहेका छन् । गत आर्थिक वर्षमा १ सय २० जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो । चालु आर्थिक वर्षको साउन महिनाको १५ दिन बित्न नपाउँदै ८ जना महिला […]

आज रक्षाबन्धन, जनैपूर्णिमा र क्वाटी खाने दिनः किन बाँधिन्छ हातमा रक्षा बन्धन ?

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । जनै पूर्णिमा, रक्षा बन्धन, क्वाटी खाने दिन, संस्कृत दिवस पनि अाजै हाे । हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, […]

यसरि मनाइञ्छ मिथिलाञ्चलमा रक्षाबन्धन

धनुषा, ३० साउन । ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है… अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु […]