बेत्रावती, १४ भदौ । नुवाकोटको ककनी गाउँपालिका–७ की ५२ वर्षीया शारदा श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ । श्रेष्ठलाई घर नजिकैको ढाडेखोलाले बगाएको हा । जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार श्रेष्ठको शव तारुकास्थित त्रिशूली नदीमा फेला परेको हो । छिमेकीको घरमा जानका लागि खोला तर्ने क्रममा उनलाई बगाएको स्थानीयवासीले बताएका छन् । ककनी–७ […]
समाज
एम्बुलेन्स सेवा शुरु हुँदा स्थानीयवासीलाई सहज
मान्म, १४ भदौ । जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो । एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको थियो । ‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो”, नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । “विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दुई दिन लाग्थ्यो”, […]
‘संविधानको परिधिमा रही न्याय सम्पादन गर्नुपर्छ’
कलैया, १४ भदौ । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले संविधानको परिधिमा रही न्यायिक समितिले न्याय सम्पादन गर्दा न्यायालयप्रतिको भरोसा अझै बुलन्द हुने बताएका छन् । आज वीरगन्जमा आयोजना गरिएको ‘स्थानीय न्यायिक समितिको अवसर तथा चुनौती’ विषयक कार्यशाला गोष्ठीमा उनले दलगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ भावनाले न्याय सम्पादन गर्दा नागरिकमा ठूलो विश्वास […]
लागुऔषधसहित तीन पक्राउ
पोखरा, १४ भदौ । पोखरामा आज लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । पोखराको मेन्द्रपुल नजिक […]
संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक ः पूर्वप्रधानमन्त्री खनाल
धादिङ, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । आज धादिङबेँसीमा पञ्चेबाजा प्रतियोगिताको उद्घाटन गर्दै उनले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वास व्यक्त गरे । सांसद खेमप्रसाद लोहनीले जातीय छुवाछूत अत्य गर्न यस किसिमका अभियान सञ्चालन गर्नु आवश्यक रहेको […]
भिरबाट खसाएर गाई मार्ने कार्यमा सरकारी कार्यालय नै सम्लग्न ! उपमहानगरको गाडीका ५ चालक पक्राउ
सुर्खेत, १४ भदौ । बाँकेबाट पाँच वटा ट्रकमा गाई लगेर सुर्खेत पुर्याउने ट्रक चालक र त्यसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दैलेखको शिरस्थान लाने भनेर ट्रकमा लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा छाडिएका थिए । त्यसमध्ये केही गाईहरु भिरबाट खसालेर मारिएको थियो । उपमहानगरकै गाडीमा हालेर लगिएका गाइ भिरबाट खसालिएका कारण यसमा […]
गाईगोरु मुत्यु प्रकरणः गृह मन्त्रालयद्वारा छानविन समिति गठन
काठमाडौँ, १४ भदौ । सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई कानूनअनुसार हदैसम्मको कारवाही गरिने गृह […]
सिआइएस पत्रकारिता पुरस्कार उमा आलेमगरलाई
पोखरा, १४ भदौ । सूचनाको हक वा सुशासनका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदान गर्ने सिआइएस पत्रकारिता पुरस्कार– २०७६ बाट पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ । सामुदायिक सूचना समाज पोखराद्वारा माछापुच्छ«े गाउँपालिकामा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले संयुक्त रुपमा उक्त […]
कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ ः मुख्यमन्त्री पौडेल
हेटौँडा, १४ भदौ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाटै हुन्छ ।” मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँगसँगै लैजाने नीति प्रदेश […]
तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने
काठमाडौँ, १४ भदौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल […]











