दोलखा, ५ मङ्सिर । पछिल्लो समय दोलखाबाट राजधानी तथा छिमेकी जिल्ला जाने सवारीसाधनहरु दुर्घटनामा पर्न थालेसँगै ज्यान गुमाउने र घाइतेको संख्या बढेको छ । कच्ची सडक, पुराना सवारीसाधन, क्षमता भन्दा बढि यात्रु कोच्ने र चालकको लापरबाहीले यात्रु वाहक सवारीहरु दुर्घटना परेसँगै मुत्यु हुने र घाइते हुनेको संख्या बढेको हो । पछिल्लो १७ दिनमा मात्रै सार्वजनिक […]
समाज
श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या गर्ने जेल
काठमाडौं । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग […]
केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ टोली आउने
काठमाडौँ, ६ मङ्सिर । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको […]
सङ्खुवासभामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
सङ्खुवासभा ५ मंसिर । जिल्लाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई […]
मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट
सिन्धुली ५ मंसिर । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य […]
कालापानी विवादबारे बोल्यो चीन नेपाल सरकार माग गर्छ भने चीन हतीयार सहित सेना पठाउन तयार
काठमाडौं ५ मंसिर । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान […]
३३ महिनामा चार किलोमिटर सडक कालोपत्र
कञ्चनपुर ५ मंसिर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । ‘सडक निर्माणको ३३ महिना पूरा भयो’, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले […]
मतदातालाई आफ्नो पक्षमा पार्न गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोक्यो
वीरगञ्ज ५ मंसिर। उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी–५ मा समाजवादीले गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । यहाँ मंसिर १४ मा वडाअध्यक्ष पदको उपनिर्वाचन हुँदै छ । उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन भोजभतेरमा रोक लगाइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतले बताए। समाजवादीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको […]
बैद्यनाथ धाममा सवा करोड ज्योति प्रज्वलन गरिने
काठमाण्डौ ४ मंसिर । ‘पिण्डेश्वर शिवलक्ष्मी धामले अछामको बैद्यनाथ धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ । यही मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए । बैद्दनाथ धाम नेपालका प्रसिद्द […]
बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके, ४ मंसिर । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]











