माघ २५ ,ललितपुर । कलानगरीको रुपमा चिनिने लितपुर पाटनमा मल्लकालीन शैलीमा मंकाः छेँ भवन पुनःनिर्माण सम्पन्न गरिएको छ । ललितपुर महानगर पालिका १६ वडा स्थित काय्गुननिमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहिबार सो भबनको उत्घाटन गर्दै मंका छेँको पुनःनिर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो । सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंका […]
समाज
महाशिवरात्रीलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने
काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ ।महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा […]
वमजनकाे अाश्रममा प्रहरीको घेरा, वमजन कतै नभेटेपछि चेला पक्राउ
काठमाडौं, २४ माघ । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्। बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहानै आश्रम […]
भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने
भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे बाजा बजाउदै नगर परिक्रमा गर्ने बताइएको छ । उक्त प्रतियोगिताको मूल्यांकन भने दर्शकले गर्ने हुनाले प्रतियोगिता थप रोमाञ्चक रहने बिस्वास […]
गुप्ताङ्ग काटेर बीभत्स हत्या गर्ने २ जना सार्वजनिक
झापा, २४ माघ । झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास सेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरु लाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रहेका एसपी कृष्ण तिम्सिनाका अनुसार ४० […]
ललिता निवास प्रकरण, गच्छदारको पक्षमा नेविसंघको राँके जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला
कैलाली, २४ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा ९ करोड ६५ लाखको भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस उपसभापति विजय गच्छदारको पक्षमा नेविसंघले राँके जुलुस निकालेको छ। नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा कैलालीमा राँके जुलुस निकालिएको हो । नेविसंघले बालुवाटारको जग्गा प्रकरणमा मुख्य निर्णयकर्ता मानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा […]
कोरोनाभाइरसको सङ्क्रमण भएपछि शरीरमा के कस्ता संकेत देखिन्छन हेनुहोस ।
माघ २४ बीबीसी । नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छरु यसका लक्षणहरू के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छरु यसको उपचार कसरी हुन्छ ? हामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ […]
थपिदै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी
ललितपुर, २४ माघ । नेपालमा कुष्ठरोग अपाङ्गता भएका व्यक्तिको सङ्ख्या हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो । कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक […]
मुस्ताङमा पुनः हिमपात
ठिनी, २४ माघ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए । जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो […]
कार चलाउन सिकाउँदा एक जनाको मृत्यु
बैतडी, २४ माघ । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन्। मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् […]











