भक्तपुर, १८ मंसिर । नेकपा एमालेका युवा नेता भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेताको घरमा बम भेटिएको छ । भक्तपुरको गुण्डुमा रहेको नेता महेश बस्नेतको घरको गेटमा अज्ञात समूहले बम भेटिएको स्थानीयले बताएका छन् । आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा […]
राजनीति
एमाले नेता माधव नेपालकाे भैरव मतदान केन्द्रमा वम विष्फाेट
काठमाडाैं, १८ मंसिर । काठमाडाैंकाे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत थलीमा वम विष्फाेट भएकाे छ । काठमाडाैकाे थली स्थित कान्ति भैरव निर्वाचन केन्द्रमा केही बेर अगाडि वम विष्फाेट भएकाे स्थानीयले जानकारी गराएका छन् । निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फाेटका घटना अत्यधिक बढेका छन । गएराती मात्र काठमाडाैकै नागर्जुन नगरपालिकाकाे ढुङ्गे धारा मतदान केन्द्रमा २ […]
चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई
काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको […]
घरमै वम विष्फाेट भएपछि रक्षामन्त्री त्रसित हुँदै सेनाकाे गाडीभित्र पसे
काठमाडौं, १७ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम विस्फोट भएको छ । अाइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका प्रधानको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो अावाज अाएसँगै अासपासमा भागदौड मच्चिएको थियाे । वम विष्फाेटकाे खबर अाए लगत्तै नेपाली सेना र प्रहरी […]
एमाले-माकेका नेताहरु पैसाको झोला बोकेर रातीराती ढोका ढकढक्याउने गरेकाे अाराेप
सल्यान, १७ मंसिर । चुनावको मिति नजिकै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले मतदातालाई पैसा बाड्न थालेका छन् । शनिबार राति पैसा बोकेको टोली प्रदेस सभाको क को भल्चौरमा पुगेको स्थानीयले जानकारी दिएका छन् । माओवादी केन्द्रका नाम चलेका एक युवा नेताले पैसाको झोला बोकेर राति मतदाताको ढोका ढकढक्याउदै छन् भने उसलाई एमालेका जिल्ला […]
ठूलो मात्रामा वम बनाउने सामान र प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ
धादिङ, १५ मंसिर । भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु काठमाडाै अाउँदै गरेका बेला समातिएका हुन् । उनीहरुलार्इ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत नाैबिसे धादिङमा बसमा […]
राजधानीको युएन पार्क नजिक ठूलो आवाजका साथ वम विष्फोट
काठमाडाैं, १५ मंसिर । ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगरका बीचमा रहेकाे युएन पार्क नजिक बम विस्फोट भएको छ । शु्क्रबार साँझ करिब ६ः३० बजेतिर ठूलाे अावाजका साथ वम विष्फाेट भएकाे स्थानीयले जनाएका छन् । यूएन पार्क नजिक भएकाे उक्त वम विष्फाेटबाट कुनै मानवीय क्षति नभएकाे प्रहरीले जानकारी दिएको छ । वम विष्फाेटकाे अावाज अाए लगत्तै […]
सी जिनपिङले भने ‘नेपाली माअाेवादी हाम्रा पहिलाे नम्बरका मित्र हुन्’
काठमाडौं, १५ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ । सबैभन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई […]
नेपालको दिगो विकास र आर्थिक समृद्धि मेरो लक्ष्य हो
चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ? नेकपा (एमाले) अहिले स्पष्ष्ट एजेण्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेण्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरी नै चुनावी प्रचार अभियानमा जुटेका छन्् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ । एमाले जनताको […]
प्रचण्डले खोले अर्को रहस्य, अबको प्रधानमन्त्री केपीलार्इ बनाउने सहमति भएको प्रचण्डको दावी
काठमाडौं, १४ मंसिर । वाम गठबन्धनकाे देशव्यापी लहर राम्राे भएकाे भन्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब वामपन्थीकाे नेतृत्वमा स्थायी सरकार गठन हुने दावी गरेका छन् । साथै प्रचण्डले अब बन्ने सरकारकाे नेतृत्व एमाले अध्यक्ष केपी शर्मा अाेलीले गर्ने घाेषणा पनि गरेका छन् । प्रचण्डले एक सञ्चारमाध्यमसँग कुरा गर्दै साे घाेषणा गरेका हुन् । […]











