काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार ५ बजेर २५ मिनेटमा नेपाली सेनाको एक टुकडीले मोदीलाई गार्ड अफ अनर दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद […]
राजनीति
मोदी नपुग्दै जनकपुरमा यस्तो लफडा, प्रहरीलाई तनाव
काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ । जसकारण प्रहरीलाई तनाव भएको छ । व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु […]
मोदी नआउँदै जनकपुरमा सुरु भयो यस्तो लफडा, सुरक्षाकर्मी तनावमा
काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ । जसकारण प्रहरीलाई तनाव भएको छ । व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु […]
बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ तयारी
काठमाडौं, २८ बैसाख । नेपालीहरुको बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट बिहान सवा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको बताईएको छ । जनकपुरमा उनले जानकी मन्दिरमा पूजाअर्चना गर्नेछन् भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रधानमन्त्री […]
सरकारी शिक्षकलार्इ छोराछोरी निजीमा पढाउन प्रतिबन्ध
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका सन्तानले निजी विद्यालयमा पढ्न नपाउने भइएका छन् । नगरपालिकाले सामुदायिक विद्यालयमा खस्कदो शैक्षिक गुणस्तरलाई सुधार्न विद्यालयका शिक्षक तथा कर्मचारीका सन्तानलाई नीजि विद्यालयमा पढाउन रोक लगाएको हो । जसका लागि नगरपालिकाले गुणस्तरी शिक्षासम्वन्धि अभियान नै सञ्चालन गरेको छ । नगर रहेका सामुदाय विद्यालयका प्राधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका […]
देशको छातीमा मोदीलाई ओलीले हतियारसहित परेड खेलाएको भन्दै नेकपाको आपत्ती
काठमाडौँ, २८ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा भारतले नेपालको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा निम्त्याएको बताएको छ । सुरक्षा खतराको नाममा सयौंको संख्यमा भारतीयले सेना जनकपुर, काठमाडौँ र मुस्ताङमा हतियारसहित परेड खेलेर मोदी सरकारले कुटनैतिक सिद्धान्तको उलंघन गरेको बताएको छ । पार्टीका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको […]
किम जोङ उन र ट्रम्पबीच जेठ २९ गते सिंगापुरमा हुने भेटवार्तामा के कुरा होला ?
काठमाडाैं । उत्तरकाेरियाका सर्वाेच्च नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीच हुने एेतिहासिक वार्ताकाे समय र स्थान तय गरिएकाे छ । अागामी जुन १२ अर्थात जेठ २९ गते ट्रम्प र किमबिच सिंगापुरमा वार्ता हुने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच प्रस्तावित वार्ताको तयारी बितेको महिनादेखि गोप्य […]
मोदी आउन केहि घण्टा मात्रै बाँकी रहँदा ओली-प्रचण्डको गोप्य बार्ता ! के-के भयो सहमति ?
काठमाडौं, २७ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँन २४ घण्टा मात्रै बाँकी रहेको बेलामा एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य बार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा मोदीको स्वागतका लागि कुनै कसर बाँकी नराख्ने सहमति भएको छ । माओवादी स्रोतले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार बुधबार २ […]
कुटाकुट हुने पक्का देखिएपछि विपी सङ्ग्राहलयमा नेविसंघको कार्यक्रम रोकियो
काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । नेविसंघका दुई पक्षबीच झडपको स्थिति भएपछि कार्यक्रम स्थगित भएको हो I बुधवार विपी संग्राहलय सुन्दरीजलमा आयोजना गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएको तीनजना महामन्त्रीले जारी गरेको संयुक्त […]
मलेसियामा ढल्यो ६० वर्षे शासन, नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा सार्वजनिक विदा
काठमाडौं, २७ बैसाख । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका छन्। सरकार बनाउन ११२ सिट आवश्यक हुने […]









